
01/08/2025
🚨 क्यानले नेपाल प्रिमियर लिगको पहिलो सिजनको आय व्यय सार्वजनिक गरेको छ ।
👇 आधिकारिक विवरण हेर्नुस् 👇
💰 कुल आम्दानी: रु २७.६९ करोड
💸 टूर्नामेन्ट खर्च: रु २०.१५ करोड
📉 फ्रेन्चाइज शेयरपछि बाँकी: रु ३.१६ करोड
🏏 क्यानको अन्तिम आम्दानी: रु २.४६ करोड