Hamro Simta Page

Hamro Simta Page विभिन्न भिडियो समाचार र खबरदारी

27/08/2026

पछिल्लाे समयमा आफ्नो सीप र क्षमता देखाएर नै यो ठाउँ पुग्नुभएको छ ।
सबैले माया गर्न भिडियो सेयर गर्नुहोला ।

27/08/2026

मरेको लास लाई पल्टाइ पल्टाइ सुन चोरी गर्ने २ जना लाई नेपाल प्रहरी ले कार्बाही गरिसकेको छ।
देश रोइराखेको बेला चोर हरुको राज्य खडा गर्नु राम्रो होईन।

27/08/2026

कुकुर को व्यवहार भन्दा कमजोर देखियो यो तस्विरमा मरेको ला*स देखि सुन चोर्ने मान्छे के मान्छे निर्दयी भएकै हुनत ?

Hamro Simta Page

27/08/2026

उहाँ को बुवाको खोजीकार्य को लागि यो भिडियो सेयर गर्नुहोला ।

यि मान्छेहरु लाई सरकारले समातेर थुन्नु पर्छ, यो भन्दा ठूलो अपराध र पाप अरु केही हुन सक्दैन। मरेको लाश माथि अत्याचार😭
27/08/2026

यि मान्छेहरु लाई सरकारले समातेर थुन्नु पर्छ, यो भन्दा ठूलो अपराध र पाप अरु केही हुन सक्दैन। मरेको लाश माथि अत्याचार😭

भारतले नेपालको बाढी प्रभावितको सहयोगको लागि १० टन मानवीय सहायता,विपद राहत तथा  तथा अत्यावश्यक औषधिहरू पठाएको छ।
26/08/2026

भारतले नेपालको बाढी प्रभावितको सहयोगको लागि १० टन मानवीय सहायता,विपद राहत तथा तथा अत्यावश्यक औषधिहरू पठाएको छ।

26/08/2026

बालेन शाह ले त्यतिकै खोला किनारका बस्ती हटाउने अथवा बस्ती व्यवस्थापन गर्ने कार्यक्रम ल्याएका होइनन।
एक पटक सबैले पछिल्ला समयमा भइराखेका क्षती हेर्नुहोस्।

26/08/2026

यतिखेर देश दुःखद घडीमा छ भगवान सबैको रक्षा गर्दिनु 🙏
रसुवा लगाएत विभिन्न ठाउँ हरूमा अझै बाढीको सम्भावन रहेको छ सतर्कता अपाउन अपिल।

रसुवामा आज बिहान गएको बाढीको विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था...
26/08/2026

रसुवामा आज बिहान गएको बाढीको विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भर्खरै सम्पन्न बैठकमा बाढीले अहिलेसम्म पुर्याएको क्षतिको विवरणबारे ब्रिफिङ गरिएको छ भने सम्माननीय प्रधानमन्त्रीज्यूले आगामी कदमबारे सरोकारवाला सबैलाई निर्देशन दिनुभएको छ । उहाँले यो विपद्‍को क्षणमा सबैलाई आआफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा खटिन अनुरोधसमेत गर्नुभएको छ ।

26/08/2026

‼️URGENT PUBLIC NOTICE ‼️
भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) उच्च सतर्कतासहित उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा रहनु हुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा टोल फ्रि नम्बर १२३४ मा तुरुन्त कल गर्नुहुन अनुरोध छ। साथै, पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेसी सडक, मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवतजावतमा पूर्ण रोक लगाउनु हुन समेत
अनुरोध !

Address

Rajkot
360001

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Simta Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share