Tarjan Vloge

Tarjan Vloge रिपोर्टिङ गर्ने कर्ममा बनायका सुख दुख का video हरु

02/06/2024

एक जना गुजराति अंकलले मलाइ आफ्नो घर लगेर एक आफ्नो गाउँ घुमाउनु भयो एक रात उतै बसाइ भयो धेरै खुसि लाग्यो ।

01/06/2024

सबैको नजरमा राम्रो बन्न नसकिने रहेछ / तर आमा बुवा को नजरमा राम्रो भय पुग्छ ।

28/05/2024

आज हामी गुजरातको जामनगर आइपुगेका छौं यदि कसैलाई केही आफ्नो प्रतिभाहरु देखाउन मन छ भने हामीसँग सम्पर्क गर्नुहोला हाम्रो बसाइ 3/4 दिन हुनेछ ।

26/05/2024

चिडियाखाना भित्र साथि भाइ हरु सङ्ग रमाइलो गर्दै ।

23/05/2024

आज राजकोटमा हल्का घुमघाम गर्दै भाइ सङग ।

22/05/2024

कर्णाली तामाचुलि खबर का सन्चालक ढालेन्द्र वलि सङ्ग को भेट्घाट ।

21/05/2024

४५ डिग्रीको तापक्रमको यो गर्मिमा नर्मदा नदिको हाजि ड्याममा आज हामि चिसो हावा खादै ।

Address

Rajkot

Alerts

Be the first to know and let us send you an email when Tarjan Vloge posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tarjan Vloge:

Share