20/01/2024
|| Shree Mad Bhagwat Katha || Day 7 ||श्रीकृष्ण प्रणामी मंगल धाम बर्मेक नाम्फिङ दक्षिण सिक्किम। अपार हर्षका साथ यो अवगत गराउन चाहन्छौं कि १४ जनवरी २०२४ देखि २० जनवरी २०२४ सम्म श्रीकृष्ण प्रणामी मंगलधाम, बर्मेक नाम्फिङ दक्षिण सिक्किमको वार्षिक महोत्सवको उपलक्ष्यमा श्रीमद् तारतम वाणी चर्चा एवं श्रीमद् भागवत कथाको सुन्दर समायोजना भइरहेको छ। श्रीमद् तारतम वाणी चर्चामा निजानन्द धाम, नजरपूर नेपालका संरक्षक गादिपति श्री १०८ सुरेन्द्रजी महाराज हुनुहुन्छ भने श्रीमद् भागवत कथा व्यासमा परम आदरणीय श्री प्रमोद सुधाकरजी महाराज हुनु हुनछ। यसर्थ, उक्त पावन अवसरमा हजुर सपरिवार उपस्थित भइ कथा ज्ञान सागरको लाभ लिनु हुन हार्दिक निमन्त्रणा गर्दछौं। आयोजक समिति श्रीकृष्ण प्रणामी मंगलधाम, बर्मेक नाम्फिङ, दक्षिण सिक्किम।This Live video is telecasted in multiple channels Sk Image News 24×7 - भक्ति मार्ग दर्शन - News Pratibeemba - Sikkim Viral 24×7 - Creative Footage - Late Night Production - Shree Krishna Pranami Mangaldham Namphing Bormoik.