Aayokhabar

Aayokhabar Dissemination of News, Facts, Info & Entertainment are our core objectives. We Amplify The Horizon !

एमाले युवा संघलाई र्याली र सभा गर्न प्रशासनको रोक
10/10/2025

एमाले युवा संघलाई र्याली र सभा गर्न प्रशासनको रोक

प्रचण्डको सुरक्षामा फेरि पूर्वजनमुक्ति सेना ! सरकारको निर्णयपछि माओवादीभित्र असन्तोष !
10/10/2025

प्रचण्डको सुरक्षामा फेरि पूर्वजनमुक्ति सेना ! सरकारको निर्णयपछि माओवादीभित्र असन्तोष !

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीसहित सर्वदलीय बैठक आह्वानराष्ट्रपतिले वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन र सहमतिको खोज...
10/10/2025

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीसहित सर्वदलीय बैठक आह्वान

राष्ट्रपतिले वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन र सहमतिको खोजीका लागि प्रधानमन्त्रीसहित सबै दलका शीर्ष नेताहरूलाई बोलाएर सर्वदलीय बैठक आह्वान गरेका छन्।
बैठकमा हालको राजनीतिक अवस्था, आगामी निर्वाचन तयारी, र राष्ट्रिय सहमति निर्माणका विषयमा छलफल हुने बताइएको छ।
राष्ट्रपति कार्यालयका अनुसार बैठक आज दिउसो ४ बजे शीतल निवासमा बस्नेछ।

रास्वपा चुनाव केन्द्रित, वाचा पत्र लेखन समिति गठनराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी २१ फागुनमा हुने निर्वाचनलाई ...
10/10/2025

रास्वपा चुनाव केन्द्रित, वाचा पत्र लेखन समिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै चुनाव केन्द्रित भएको छ।
रास्वपाका प्रवक्ता मनीष झाका अनुसार उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा वाचा पत्र लेखन समिति गठन गरिएको छ।
झाले भने, “हामी चुनावको तयारीमा लागिसक्यौं, वाचा पत्र बनाउने काम भइराखेको छ।”

दुई ठूला दल कांग्रेस र एमाले चुनावप्रति शंका गरिरहेका बेला रास्वपाले चुनावमा स्पष्ट अडान लिएको जनाएको हो।
नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको एजेन्डा अघि सारिरहेको छ भने कांग्रेसले यसबारे औपचारिक निर्णय लिएको छैन। माओवादी केन्द्र भने चुनावको पक्षमा रहेको जनाएको छ।

रास्वपाका सहमहामन्त्री विपिन आचार्यले सामाजिक सञ्जालमार्फत पुराना दलहरूलाई “पुरानो संसदीय अंकगणित हेरेर नबढ्न” सुझाव दिएका छन्।

महेश बस्नेत्को चेतावनी- “गुण्डु गलत उद्देश्यले आयौं भने अचार र किमा बनाएर पठाइदिन्छौं।”
10/10/2025

महेश बस्नेत्को चेतावनी- “गुण्डु गलत उद्देश्यले आयौं भने अचार र किमा बनाएर पठाइदिन्छौं।”

गृह मन्त्रालयले सुरक्षाको मापदण्डभन्दा बढी सुरक्षाकर्मी खटाइएको भन्दै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी ...
10/10/2025

गृह मन्त्रालयले सुरक्षाको मापदण्डभन्दा बढी सुरक्षाकर्मी खटाइएको भन्दै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको सुरक्षाबाट २७ जना र प्रचण्डको सुरक्षाबाट ३४ जना सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालको मन्त्रीस्तरीय निर्णयपछि यो व्यवस्था लागू हुने भएको मन्त्रालय स्रोतले जनाएको छ।

09/10/2025

बुटवल- नारायणगढ सडकखण्ड [LIVE]

06/10/2025
काठमाडौं उपत्यकाभित्र हुने विपद्जन्य घटनामा हेलिकप्टरमार्फत निःशुल्क उद्धार सेवा उपलब्ध गराइने भएको छ। वायुसेवा सञ्चालक ...
04/10/2025

काठमाडौं उपत्यकाभित्र हुने विपद्जन्य घटनामा हेलिकप्टरमार्फत निःशुल्क उद्धार सेवा उपलब्ध गराइने भएको छ। वायुसेवा सञ्चालक संघ, नेपालले संघमा आबद्ध कम्पनीहरू उद्धार कार्यका लागि तयारी अवस्थामा रहेको जनाएको छ।

Address

Majitar
Rangpo
737121

Opening Hours

Monday 5am - 10pm
Tuesday 5am - 10pm
Wednesday 5am - 10pm
Thursday 5am - 10pm
Friday 5am - 10pm
Saturday 5am - 10pm
Sunday 5am - 10pm

Alerts

Be the first to know and let us send you an email when Aayokhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aayokhabar:

Share

Aayokhabar.com

छिनछिनको ताजा खबर, तपाईको फेसबुकमा । पेज लाईक गर्नुहोस् ।