08/09/2026
निःशुल्क आवासीय सीप विकास तालिम
सिक्किम सरकारको Skill Development Department अन्तर्गत State Institute of Capacity Building (SICB) ले मेलीधारा, नाम्ची जिल्लास्थित प्रशिक्षण केन्द्रमा निःशुल्क आवासीय सीप विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ।
यस कार्यक्रममा Tourism & Hospitality, Graphic Designer–DTP र Production Equipment Manager–Pharmaceutical जस्ता विभिन्न सीपमूलक पाठ्यक्रम उपलब्ध छन्। तालिम पूरा गरेपछि प्रशिक्षार्थीहरूलाई प्लेसमेन्टको आश्वासन समेत दिइएको छ।
स्थान: Training Centre, Melli Dara, Namchi District
📞 सम्पर्क: 93392 34499 / 79088 45939