Routine of Festivals

Routine of Festivals We will communicate the truth and real content for you. Religious rites, culture, and latest news.

14/03/2025

लाठी लिएर हिड्ने उमेरमा, बन्दुक निकालेपछि...😆. #जितपुर

लोक आस्थाको महापर्व छठको मुख्य दिन सझिया घाट, सन्ध्या अर्घ्य सम्पन्न भएसँगै श्रद्धालुहरूले कोसी पूजाको तयारी गरेका छन्। ...
07/11/2024

लोक आस्थाको महापर्व छठको मुख्य दिन सझिया घाट, सन्ध्या अर्घ्य सम्पन्न भएसँगै श्रद्धालुहरूले कोसी पूजाको तयारी गरेका छन्। छठी मातासँग मागिएको मनोकामना पूरा भएपछि कोसी भरिन्छ।❤️🙏

Pic. Prahalad Chaurasia

07/11/2024

Sad News: बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं १० नितनपुर स्थित शिवशक्ति पेट्रोल पम्प अगाडी जितपुरबाट वीरगन्ज तर्फ जादै गरेको म.प्र. ०३-०२८ प ३९०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। भने २ जना घाइते भएका छन्। मृत्यु हुनेमा वीरगन्ज १९ का २० वर्षिय राज मियाँ र घाइते हुनेमा बहुदरमाई ६ का १७ वर्षिय महबुब मियाँ र वीरगन्ज १९ का १६ वर्षिय सिक्की यादव रहेका छन्। घाइतेहरुको उपचार बाराको नौतन स्थित एलएस न्युरो अस्पतालमा उपचार भईरहेको छ।😢

लोक आस्था एवम् प्रकृति पुजनको महापर्व छठको सबैलाई हार्दिक मंगलमय शुभकामना। छठी माताले सबैलाई आशिर्वाद दिउन्।🙏❤️
07/11/2024

लोक आस्था एवम् प्रकृति पुजनको महापर्व छठको सबैलाई हार्दिक मंगलमय शुभकामना। छठी माताले सबैलाई आशिर्वाद दिउन्।🙏❤️

महापर्व छठको अवसरमा पर्साको वीरगन्ज रानीघाट स्थित छठ घाटलाई भव्य रुपले सजाइएको छ।❤️Pic. Anand Kumar
06/11/2024

महापर्व छठको अवसरमा पर्साको वीरगन्ज रानीघाट स्थित छठ घाटलाई भव्य रुपले सजाइएको छ।❤️

Pic. Anand Kumar

छठ पर्वको दोस्रो दिन, दिनभरी निर्जला उपवास बसी राति दुधमा बनेको खीर खाएर आज 'रसियाव रोटी' बिधि गरिएको छ।❤️🙏Pic. Ajay Kum...
06/11/2024

छठ पर्वको दोस्रो दिन, दिनभरी निर्जला उपवास बसी राति दुधमा बनेको खीर खाएर आज 'रसियाव रोटी' बिधि गरिएको छ।❤️🙏

Pic. Ajay Kumar Sah

प्रसाद खानु भयो?: महापर्व छठको दोस्रो दिन आज 'खरना'को दिन ब्रतालु नारीहरु दिनभरी भोकै बसी राति दुग्धमा बनाइएको खीर खाएर ...
06/11/2024

प्रसाद खानु भयो?: महापर्व छठको दोस्रो दिन आज 'खरना'को दिन ब्रतालु नारीहरु दिनभरी भोकै बसी राति दुग्धमा बनाइएको खीर खाएर पुन ३६ घण्टा निर्जला उपवास बस्नेछन्।🙂🙏

Pic. Ramashankaar Kushwaha

Breaking Sad News: प्रसिद्ध गीतकार एवम् भोजपुरीको लोक गायिका शारदा सिन्हाको मृत्यु भएको छ। छठ गीतले बिहार एवम् नेपाललाई ...
05/11/2024

Breaking Sad News: प्रसिद्ध गीतकार एवम् भोजपुरीको लोक गायिका शारदा सिन्हाको मृत्यु भएको छ। छठ गीतले बिहार एवम् नेपाललाई मोहित पार्ने सिन्हाको संगीत हामी माझ सदैव अमर भएर रहनेछ। हार्दिक श्रद्धाञ्जली 🙏🕉️

Happy Birthday to World popular Cricketer Virat Kohli aka King Kohli.   🎉❤️
05/11/2024

Happy Birthday to World popular Cricketer Virat Kohli aka King Kohli. 🎉❤️

रसियाव रोटीको तयारी: खर्ना अर्थात रसियाव रोटीको लागि धेरै सावधानी पुर्वक गहुँ पानीमा पखालेर शुद्धता कायम राख्न सुगा, कौव...
04/11/2024

रसियाव रोटीको तयारी: खर्ना अर्थात रसियाव रोटीको लागि धेरै सावधानी पुर्वक गहुँ पानीमा पखालेर शुद्धता कायम राख्न सुगा, कौवा, काग, परेवा आदिबाट बचाउन दिनभरी प्रतिक्षा गरी घाममा सुकाइन्छ। र यसैबाट बनेको प्रसाद घर परिवारका सम्पुर्ण सदस्यलाई खुवाइन्छ।❤️

४ दिन बाँकि: Beautifully decorated Ghadiarwa Pokhari for upcoming Chhath Puja.😍Pic. Saurav Shah
03/11/2024

४ दिन बाँकि: Beautifully decorated Ghadiarwa Pokhari for upcoming Chhath Puja.😍

Pic. Saurav Shah

Just in: CWC League अन्तरगत आफ्नो तेस्रो खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजीत भएको छ।💔
02/11/2024

Just in: CWC League अन्तरगत आफ्नो तेस्रो खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजीत भएको छ।💔

Address

Pantoka
Raxaul
845305

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Festivals posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share