08/03/2025
प्रवासी नेपाली युवा क्लव रोपड को तर्फबाट सबै महिलाहरुलाई ११५ओं महिला दिवसको हार्दिक शुभकामना!
तपाईंहरूको अथक मेहनत, साहस र समर्पणले हाम्रो समाजलाई अझ प्रगतिशील बनाएको छ। यस पावन अवसरमा, तपाईंहरूलाई उज्जवल भविष्य, सफलता र निरन्तर प्रेरणाको कामना गर्दछौं। महिला शक्ति सदा बलियो रहोस् र तपाईंहरूको जीवनमा खुशी, समृद्धि र उल्लास बनी रहोस्।
- krom j