Thikthak Tarami magar

Thikthak Tarami magar आफू भलो त जगत भलो।
आफू बाँच्नु छ भने दुनियालाइ पनि हेर्नु पर्छ।

29/05/2026

हाम्रा सभामुखले फर्किनुस् भनेपछि म त आज बिहानदेखि तीन चार चोटी फर्किसके
अनि तपाईँहरू कहिले फर्किने 😄

23/05/2026

आज खाने भोलि फाल्ने हो ।
साक सब्जी खाएर डाइटिङ गरेर को नै अमर भएको छ र 😄

17/05/2026

महिनाको ३३ गते कहिले आउँछ र भत्ता लिन जाने होला 😜😜

12/05/2026

बराबरी हुनको लागि कुनै न कुनै चिज त मिल्नपर्छ।😂

09/05/2026

यिनी चेलीले गर्दा नेपालीले भारतमा छाती चौडा बनाएर हिँड्न मिलेको छ।। 😭😭

कसैको नभएको चिज हामीसित भए जस्तै ।🫀😀😅 भाइरल काण्ड

24/04/2026

सुकुम्बासी र डोजर चलाउने ड्राइभर कर्मचारी लाई शनिबार काम गर्दा अन्याय भयो सरकार

19/04/2026

सरकार सुदन गुरुङ भ्रष्टाचारीलाई समात्दै छोड्दै 👍

16/04/2026

सबैको मामा हुनु पनि गाह्रो छ। 🥰

एक जमाना थियो राजाको फोटो भएको रुपैयाँ चलाएर खाएर त्यही राजाको विरोध र आन्दोलन गरेर राजा फालियो 🤣
06/04/2026

एक जमाना थियो राजाको फोटो भएको रुपैयाँ चलाएर खाएर त्यही राजाको विरोध र आन्दोलन गरेर राजा फालियो 🤣

Address

Dhangadi Kailali Nepal
Satara

Telephone

+919075786362

Website

Alerts

Be the first to know and let us send you an email when Thikthak Tarami magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Thikthak Tarami magar:

Share