मन छुने लाइन हरु

मन छुने लाइन हरु Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मन छुने लाइन हरु, Digital creator, Guargoan, Sector 43.

✍️ मन छुने शब्दहरू, आत्मा छुन सक्ने भावना 💔❤️
📖 प्रेम, वियोग, जिन्दगी, प्रेरणा सबै एकै ठाउँमा
🎥 भिडियो र पोस्टमा तपाईंको माया चाहिन्छ 🙏
💬 "शब्दहरू केवल पढिने होइन, महसुस गरिने हुन्छ!"
📲 Follow गरिदिनुहोस् अनि माया बाँडिरहनुहोस् 💖
#मनछुनेलाइनहरु

25/10/2025

स्वाभिमानी नारी कसैलाई मन परेन

25/10/2025

मन दुखाएर होइन मन बुझाएर जीउन सिक्नुस्

25/10/2025

माया गर तर ज्या नै नदेउ कसैको लागि मरीहत्ते नगर कसैको लागि

25/10/2025

तिमी पर्देशमा पैसा देख्छौ म पर्देशमा भोक र अनिद्रा देख्छु, तिमी पर्देशमा सु ख देख्छौ म पर्देशमा थकित शरीरले खोजेको क्षनिक आराम देख्छु।

25/10/2025

परेको बेला साथ् दिने आफ्नो मान्छे कोहि हुदैन रहेछ
बलेको आगो मात्र ताप्ने भित्र कै माछे हुदो रहेछ

25/10/2025

जबसम्म आफूलाई गहिरो चोट पुग्दैन त्यो मान्छेले अरुको चोटको गहिराई कहिले महसुस गर्न सक्दैन

25/10/2025

दाजुभाइको कारणले कहिल्यै दिदीबहिनीको घर बिग्रिएको इतिहास छैन ।

25/10/2025

बुद्धि नभएको पुरुषले कहिल्यै श्रीमतीको माया बुझ्दैन केवल गल्ती देख्छ।

25/10/2025

गर्भ जाँचको सही तालिका हरेक आमाले जान्नैपर्ने कुरा 👩‍⚕️🤰

#गर्भजाँच #स्वस्थआमा #मातृत्व

Address

Guargoan
Sector 43
122001

Website

Alerts

Be the first to know and let us send you an email when मन छुने लाइन हरु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share