chauthoanga.com

chauthoanga.com Chuthoanga.com is a video content creator page. We create video content covering a variety of topics. Chauthoanga Communication Network Pvt.

About Chauthoanga.com
Welcome to our official Page .chauthoanga Communication Network Pvt. Ltd is registered Media .
सूचना तथा प्रसारण विभाग दर्ता नंम्वर :- ४३२०/०८०–८१
प्रेस काउन्सिल नेपाल सूचिकरण नम्वर:-४३४०/०८०-८१
Chauthoanga Communication Network Pvt.Ltd is a news and media company based in Dang Nepal. It is a registered company that specializes in digital news publications, digital marketing

, video editing, and filmmaking. The company was founded by a team of young journalists and a dynamic youth leader from Dang, with a shared passion for storytelling and a commitment to serving the community. Ltd is dedicated to providing accurate, reliable, and high-quality news and information to the people of Dang and beyond. They cover a wide range of topics, including all overal news, politics, business, sports, entertainment, and more. Overall, Chauthoanga Communication Network Pvt.Ltd is an important source of news and information for the people of Nepal , and a valuable resource for anyone interested in staying informed about current events in the region. With a team of dedicated professionals and a commitment to high-quality journalism, the company is well-positioned to continue serving its community for years to come.

07/01/2026

नेताहरूकाे विवादकाबीच यही पुस २७, २८ र २९ गतेका लागि कांग्रेसको विशेष महाधिवेशन बोलाइएको छ !!

रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत तुलसीपुर वुटवल ईजालसले रविलाई २ करोड ६८ ...
18/12/2025

रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत तुलसीपुर वुटवल ईजालसले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो ।

18/12/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले थुनाबाहिर बस्न पाउनु भनी दिएको निवेदनमाथि उच्च अदालत, बुटवलमा सुनुवाइ सकिएको छ । आदेश आउदै !!

18/12/2025

फेसवुक माेनिटाइज हुन अन नयाँ नियम लागु
👇👇
नयाँ नियमअनुसार, मोनिटाइज हुनका लागि क्रिएटरहरूले ९० दिनभित्र कम्तीमा तीनवटा रिल अपलोड गर्नुपर्ने, प्रयोगकर्ताको १० हजार फलोअर्स हुनुपर्ने र २८ दिनभित्र १ लाख ५० हजार भ्युज हुनुपर्ने !!

17/12/2025

एमाले महाधिवेशन update हालसम्म १९८२ मत खस्यो !!

08/12/2025

हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरकणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्चको परमादेश गरेको छ ।

07/12/2025

नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महाप्रबन्धक प्रदिप अधिकारीलाई बिशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

नेकपा लुम्बिनी प्रदेशद्वारा आयोजित एकता सन्देश सभा सफल, नेता आचार्यद्वारा कृतज्ञता व्यक्तदाङ, १५ मंसिर _____नेपाली कम्यु...
01/12/2025

नेकपा लुम्बिनी प्रदेशद्वारा आयोजित एकता सन्देश सभा सफल, नेता आचार्यद्वारा कृतज्ञता व्यक्त
दाङ, १५ मंसिर _____
नेपाली कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेशद्वारा आयोजना गरिएको एकता सन्देश सभा भव्य रूपमा सम्पन्न भएको छ। सभाको मूल व्यवस्थापन समितिका संयोजक तथा पार्टी नेता निर्मल आचार्यले कार्यक्रम भव्यरुपमा सम्पन्न भएको बताउनु भयाे । उहाले कार्यक्रम सफल बनाउन योगदान पु-याउने सम्पूर्ण व्यक्तिहरू प्रति विशेषरुपमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।
आचार्यले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई सभा व्यवस्थापन संयोजकको जिम्मेवारी प्रदान गरेकोमा पार्टी नेतृत्वप्रति विशेष कृतज्ञता व्यक्त गर्दै उहाले लेख्नुभएको छ,“सर्वप्रथम, मलाई विश्वास गरि एकता सन्देश सभाको मूल व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी प्रदान गर्ने नेपाली कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेशप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यो ऐतिहासिक सभा सम्पन्न गर्न स्वस्फूर्त रूपमा आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु।”
आचार्यले पार्टीका शीर्ष नेताहरू संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सह–संयोजक माधवकुमार नेपाल सहित सम्पूर्ण नेतृत्वलाई समेत धन्यवाद व्यक्त गर्दै सभाले अपेक्षाकृत राम्रो सफलता हासिल गरेको उल्लेख गर्नुभएकाे छ।
उहाले सभामा प्रदेशभरिबाट जनसहभागिता उल्लेखनीय रहेको भन्दै उक्त सहभागिताले पार्टीप्रति जनस्तरको विश्वास झन् प्रगाढ भएको बताउनु भयाे। आयोजक समितिका अनुसार, लुम्बिनी प्रदेशस्तरबाट आएको व्यापक समर्थनले पार्टी गठन तथा भावी राजनीतिक मार्गचित्रलाई थप सुदृढ बनाएको छ।
आचार्यले सबै पक्षप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा पार्टी जनअपेक्षाअनुसार अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

23/11/2025

पूर्व सञ्चारमन्त्री रेखा शर्मा भन्नुहुन्छ ,"तोकिएकै समयमा निर्वाचन सम्पन्न हुनुपर्छ।"

20/11/2025

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाराको सिमरामा जारी तनावलाई हिंसात्मक हुन नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन आग्रह गर्नुभएको छ।

20/11/2025

अवैध आप्रवासी फर्काउने क्रममा अमेरिकाले थप ३५ जना नेपालीलाई ‘डिपोर्ट’ गरेको छ ।

19/11/2025

नेकपा एमालेका नेता–कार्यकर्ता र जेन–जी पुस्ताबीच बाराको सिमरामा झ*डप भएको छ जसले विमानस्थलक्षेत्र तना*वग्रस्त बनेको छ।

Address

Bangalachuli
Sector 45 Burail Village

Alerts

Be the first to know and let us send you an email when chauthoanga.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company in Sector 45 Burail Village?

Share