MuglaniKhabar HD

MuglaniKhabar HD MuglaniKhabarHD is the leading Nepali online media,which brings the latest and breaking news contents . This page is owned and operated by muglanikhabar.com

बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षतिझापाको बिर्तामोड नगरपालिका–४ भद्रपुर रोडस्थित फर्निचर उद्योगबाट बुध...
07/10/2026

बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति
झापाको बिर्तामोड नगरपालिका–४ भद्रपुर रोडस्थित फर्निचर उद्योगबाट बुधबार आगलागी हुँदा आसपासका पाँच घरमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार भद्रपुर लाइनमा रहेको फर्निचर उद्योगबाट सुरु भएको आगो आसपासका घरमा फैलिएको हो । आगलागीबाट पाँच घरमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।

‘मानवीय क्षति भएको छैन, आगलागीबाट चारदेखि पाँच घरमा क्षति पुगेको छ,’उनले भने, ‘क्षतिको विवरण सङ्कलन भइरहेको छ ।’

आगलागी नियन्त्रणका लागि चारवटा दमकलसहित प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी परिचालन भएका थिए । उनीहरूको प्रयासमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीको प्रारम्भिक कारण विद्युत् सर्ट हुन सक्ने अनुमान गरिएको छ । यद्यपि घटनाको वास्तविक कारण र आगलागीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

07/10/2026

महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल

06/10/2026

कांग्रेसलाई नयाँ पुस्ताको ऊर्जा र अग्रजको अनुभवसँगै अघि बढाउनुपर्छ : गणेश लामा

05/10/2026

मन्त्रिपरिषद्का पाँच निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि जेनजी आन्दोलनका मुद्दासम्म...

04/10/2026

रबि लामिछाने कांग्रेस नबन्नुको कारण खुल्यो ....

04/10/2026

नेपाली कांग्रेस हावामा निर्माण भएको पार्टि होईन : A***n Rai

04/10/2026

देउबा लक्षित गर्दै मान्छे बुढो भएपछी निउ खोज्छ, गोरु बुढो भएपछी भिर खोज्छ भनेपछि

04/10/2026

नेपालको बिकासको मोडल कस्तो हुनुपर्छ त्यो आफै तय गर्नुपर्छ: मन्त्री सोबिता गौतम

04/10/2026

प्रजातन्त्रमा लोकतन्त्रमा कस्तोलाई कर्मठ कार्यकर्ता बन्छ ?

04/10/2026

कांग्रेसको १५ औ महाधिबेसन रुपान्तरण,परिबर्तन र नया यात्रा ....

Address

Shimla
171001

Website

Alerts

Be the first to know and let us send you an email when MuglaniKhabar HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share