28 Chingthang GPU Youths West Sikkim

28 Chingthang GPU Youths West Sikkim this page or group is based on social organisation and based on politics and the bringing the present scenario of Sikkim and around news

Hon'ble Minister Government of Sikkim Shri LokNath Sharma early morning around 4 am visited vanue of 12th Foundation day...
03/02/2024

Hon'ble Minister Government of Sikkim Shri LokNath Sharma early morning around 4 am visited vanue of 12th Foundation day of Sikkim Krantikari Morcha's party.

हार्दिक निमन्त्रणा !सिक्किमका क्रान्तिकारी मोर्चा पार्टीको अध्यक्ष एवं राज्यका सम्माननीय मुख्यमन्त्री श्रीमान प्रेम सिंह...
31/01/2024

हार्दिक निमन्त्रणा !

सिक्किमका क्रान्तिकारी मोर्चा पार्टीको अध्यक्ष एवं राज्यका सम्माननीय मुख्यमन्त्री श्रीमान प्रेम सिंह तामाङ महोदयको दिशानिर्देशनमा हुन लागिरहेको एक दिवसीय गेजिङ्ग-बर्मेक समष्टि स्तरीय संगठनीक एवं जनसभामा सबै समष्टिका जनतालाई हार्दिक निमन्त्रणा गर्दछौँ।

राज्यका माननीय कृषि मन्त्री एवं क्षेत्र विधायक श्री लोकनाथ शर्माको निरीक्षणमा हुन लागिरहेको यस जनसभामा, विभागीय अधक्ष्य-अध्यक्षागण, भातृ संगठनका पदाधिकारीगण, जिल्ला र ग्राम पञ्चायतगण, पार्टीका सल्लाहकार, पार्टीका राज्य, जील्ला, समष्टी, खण्ड र ग्राम स्तरीय समितिका अध्यक्ष-अध्यक्षागण र नारी शक्ति र युवा प्रकोष्ठ, पार्टीका बरिष्ठ पदाधिकारीगण, पार्टीका कर्मठ कार्यकर्तागण, साथै समस्त जनता जनार्धनलाई सभामा उपस्थिति जनाइदिने हार्दिक निमंत्रणा गर्दछौं।

दिनांक:07/02/2024
समय: 9:30 बजे बिहान देखि।स्थान: 8th माइल, मिडल गेजिङ्ग, ओमचुङ।

24/05/2023
ससिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सक्रिय युवा, सी०एल०सी उपाध्यक्ष एवं ३२,३३ जी०पी०यु का अध्यक्ष श्री अनिल गुरुङलाई आ...
07/04/2023

ससिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सक्रिय युवा, सी०एल०सी उपाध्यक्ष एवं ३२,३३ जी०पी०यु का अध्यक्ष श्री अनिल गुरुङलाई आफ्नो जन्म दिनको उपलक्ष्यमा हर्दिक मंगलमय शुभकामना साथै दीर्घअयु र अझै उज्ज्वल भबिस्यको कामना गर्दछौं।🙏🙏💛💛

हजुरको दिन शुभ रहोस्।🙏🙏🙏

एक योग्य अनि सक्षम नेताले परिचित गेजिङ-बर्मेक निर्वाचन क्षेत्रका क्षेत्रीय विधायक श्री लोक नाथ शर्मा आज बिहानै आफ्नो जनत...
23/03/2023

एक योग्य अनि सक्षम नेताले परिचित गेजिङ-बर्मेक निर्वाचन क्षेत्रका क्षेत्रीय विधायक श्री लोक नाथ शर्मा आज बिहानै आफ्नो जनताको काम गर्दै शुभ दिनको सुरु गरे।

सबै सबैलाई क्रन्तिकारी सलाम साथै नमस्कार।।। आशा राख्दछु  हजूरहरू सबै सन्चै हुनुहुन्छ होला।। म यस हाम्रो एस के एम पार्टीक...
20/03/2023

सबै सबैलाई क्रन्तिकारी सलाम साथै नमस्कार।।। आशा राख्दछु हजूरहरू सबै सन्चै हुनुहुन्छ होला।। म यस हाम्रो एस के एम पार्टीको WhatsApp Group Ma हजूरहरू संग दुई शब्द राखि रहेको छु।।। आशा राख्दछु अनुमति दिनुहुन्छ होला।। सर्वप्रथम हाम्रो क्षेत्र विधायक श्रीमान लोक नाथ शर्मा ज्यूलाई नमस्कार साथै क्रन्तिकारी सलाम।। मलाई धेरै मेरा साथी भाई साथै अन्य महानुभावहरुले सोध्ने गर्छन्।। तिमीले के पायौ यस एस के एम पार्टीको सरकारमा चार वर्षमा।।।र म वहाँ हरूलाई भन्ने गर्छु।।म यस पार्टीको यस्तो नेताको साथमा छु।।। जसले कुनै दिन गरिब जनताको पक्षमा आवाज उठाउनु भएको थियो।। साथै एक वर्ष जेल पनि जानु भएको थियो।।गरिब जनताहरूको अवाज भनेर।।म यस्तो नेताको साथमा छु।।जो ईसाई धर्म मान्नु हुन्छ तर वहाँको निम्ति सवै धर्म समान रूपमा छ।। वहाँले कसैलाई पनि पक्ष पात गर्नु हुन्न।।। हामीले आफ्नो व्यक्तिगत स्वार्थलाई नहेरेर ।। सामुहिक विकास हेर्नु सक्नु पर्छ।।र हाम्रो गेमिङ ब्रमेक क्षेत्र भित्र धेरै सामुहिक विकास भएको छ ।। हामी जस्ता युवाहरूलाई पार्टीमा जग्गा दिनु भएको छ।। हिजोको दिनमा एस डि एफ पार्टीमा हामी जस्ता युवाहरूको सम्मान हुँदैन थियो।। हामी जस्ता युवाहरूको पार्टीको निम्ति योगदान दिएको सम्मान हुँदैन थियो।।र म सधैं भन्ने गर्दछु।।म हुँ एस के एम पार्टीको कार्यकर्ता।। जय एस के एम।।जय पि एस गोले‌। जय एल एन शर्मा ।
रबि पर्धान,
लेक्सेप।

25/02/2023

On going construction of Community Hall at Chingthang

सिक्किम क्रान्तिकारी  मोर्चा पार्टीका वरिष्ठ पार्टी कर्याकर्ता पश्चिम सिक्किम,विमेरे निवसी श्री मान वीर विश्वकर्माको शरि...
16/02/2023

सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका वरिष्ठ पार्टी कर्याकर्ता पश्चिम सिक्किम,विमेरे निवसी श्री मान वीर विश्वकर्माको शरिरिक अवस्था ठकि नभएको कारण आफ्नो नजि घरमा धेरै दिन देखि बसेको कारण आज गेजिङ्ग बर्मेक निर्वाचन क्षेत्रका विध्याक श्री लोकनाथ शर्माले वहाँको घरमा भ्रामण गरनु भयो साथै आउने दिनमा जरुरी भए अझै सयोग प्रधान गरने वचन दिनु भयो साथै वहाँको साथमा १८-बोर्फक याङसुम टेरिटोरियलका जिल्ला श्री राज कुमार राई ,३२/३३ ग्राम पञ्चायत एकाईका अध्यक्ष श्री अनिल गुरुङ , मियङ्ग वाडका पञ्चायत श्री बिनाय किशोर राई , सरकारी ठैगदार श्री खुशेन्द्र शर्मा साथै विभिन्न सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका कार्यकर्ताहरुको पनि उपस्थित रहेको थियो।

गेजिङ्ग-बर्मेक निर्वाचन क्षेत्रका माननीय बिधायक श्री लोकनाथ शर्मा आज आफ्न क्षेत्र अन्तर्गत  लोवर गेजिङ्ग निवासी श्री दल ...
13/02/2023

गेजिङ्ग-बर्मेक निर्वाचन क्षेत्रका माननीय बिधायक श्री लोकनाथ शर्मा आज आफ्न क्षेत्र अन्तर्गत लोवर गेजिङ्ग निवासी श्री दल बहादुर कठवाल संग भेट गर्न उनका निवास मुगे।जो केहि समय अधि देखि अस्वस्थ रहेका छन्। उपचार लाई अधि सार्न डक्टरले दिए सुझाव अनुसार MRI गर्नु पर्ने रहेको, तर अझै सम्म MRI नगरी रहेकाले झट्टै जन कल्याण प्रकोस्टा मार्फत MRI गरि उपचारलाई अधि बडाउने वचन दिएका छन्।

18/01/2023

मन हाम्रो खुसी छ आज मन हाम्रो खुसी छ। गोलेको सरकारमा आजा गोलेको सरकारमा।

06/12/2022

मार्ताम जि.पि.यु अन्तर्गत "मार्ताम आरिथाङ्ग" वाट पन्चायत श्रीमती तुलसि देबि छेत्री अनि "मार्ताम राफाङ्ग"वाट पुर्व पन्चायत श्रीमती जयन्ती राई मार्फत एस.के.एम पाटिलाई समर्थन दिदै पाटि झन्डा रोप्ने क्रम भएको छ।
झन्डा रोप्ने क्रममा छेत्र विधायक श्री लोक नाथ सर्मा, सल्लाहकार,अध्यक्ष, जिल्ला पन्चायत,वाट पन्चायत अनि अन्य पाटि कार्यकर्ताको उपस्थिति रहेको थियो ।

05/12/2022

Hon'ble Minister cm area MLA Geyzing- Bermiok constituency Shri Lok Nath Sharma on his public addressed at Martam Arithang ward.
Ward Panchayat hosted Skm party flag and assured to work with Skm party and Govt. Of Sikkim.

Address

Sikkim - West

Telephone

+917076250267

Website

Alerts

Be the first to know and let us send you an email when 28 Chingthang GPU Youths West Sikkim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 28 Chingthang GPU Youths West Sikkim:

Share