22/07/2025
सिलगढीको प्रसिद्ध मलमा महानगरपालिकाको हथौडा, अवैध निर्माण भत्काइयो। मङ्गलबार नगर निगमले सिलगढी सेवक रोडमा रहेको एक प्रसिद्ध मलमा अवैध निर्माणको विरुद्ध अभियान चलायो। मलका कतिपय भाग अनुमतिविना निर्माण गरिएको आरोप छ। उजुरीका आधारमा महानगरपालिकाले अवैध निर्माण पहिचान गरी भत्काएको थियो।