
21/08/2025
सहयोगको अपिल।
भनिन्छ एक थुकी सुखी सय थुकी नदी।
मेरी छोरीलाई सबैले सहयोग गरेर बचाई दिनुहोस।
बाबा सरोज सिन्चुरी।
खर्साङ्ग देवराली स्थित सरोज सिन्चुरी र माता टीका सिन्चुरीकि सानु छोरी 16 बर्षिय सिमरन सिन्चुरी छोरी जो अहिले St John's Medical Collage Hospital Banglore मा उपचार भईरहेको छ भने उनको मुखबाट
दिनहुँ दुई बट्टा रगत निस्कने गर्दछ त्यसैले उपचारको अहिले बेंगलोरमा भईरहेको छ।
त्यसर्थ उपचारको खर्च 3 लाख देखि 4 लाख रु लाग्ने हुनाले सबै सबैलाई सहयोग गरिदिनु होस भनी बिन्ती राखेका छन् परिवार पक्षले।
जति सक्नु हुन्छ 10 ,20 ,50,100,500 ,1000 हजार मेरी
छोरी सिमरन सिन्चुरीको लागि Gpay 9635662405 मा सहयोग गरिदिनु होला भनि सिमरनकि बाबा सरोज सिन्चुरीले अनुरोध गरेका छन्।
Contact No Saroj Sinchuri +91 96356 62405.