practical khabar-नेपाली

practical khabar-नेपाली media

17/09/2025

🔴उत्तर बंगाल मेडिकल कलेजमा दलालहरूको प्रभुत्व..🔴 १६/०९/२५ 📌सिलिगुडी
👉बिरामीको परिवारका अनुसार, अपरेसन छिटो गराउन दलालले अपरेसन लागि लगभग ४० हजार रुपैयाँ लिएको थियो।⭕️। सडकमा कुटपिट घटना पनि बाहिर आएको छ।⭕️। पुलिस को हस्तक्षेप..⭕️ मामिला मिलाइएको ⭕️चिकित्सक पक्षका अनुसार, कुनै लिखित उजुरी भएन ⭕️

माल बजार फायर ब्रिगेड नजिक बाइक अनि पिकअप गाडी बिच भयानक टक्कर हुँदा एक जनाको मृत्यु 2 जना गम्भीर घाइते।
17/09/2025

माल बजार फायर ब्रिगेड नजिक बाइक अनि पिकअप गाडी बिच भयानक टक्कर हुँदा एक जनाको मृत्यु 2 जना गम्भीर घाइते।

17/09/2025

महत्त्वपूर्ण जानकारी ।

फाउलाई ( FOWLAI ) नपाएको बन्द चियाबगानका श्रमिकहरूलाई जीटीए चेयरम्यान रिलिफ फण्डको रहल रकम बोनसको रूपमा वितरण गरिनेछ।

पहाडमा हरेक वर्ष बोनसको समय आफ्नो हक र अधिकार पाउनु श्रमिक आमा, बाबा, दिदी बहिनीहरूले सङ्घर्ष गर्नु पर्थ्यो। त्यो देखेर यसपाली मैले बोनस माथि सरकारले नै हस्तक्षेप गर्नु पर्छ भन्ने ठाने। मैले सरकारलाई बुझाए।सरकारले पनि हाम्रो कुरालाई बुझ्नु भयाे। उहाँहरुलाई धन्यवाद दिनु चाहन्छु। त्यसैको कारण यसपाली हाम्रो श्रमिक आमा बाबाहरुले कुनै झमेला नै नगरी बोनस पाएको देख्दैछु। खुशीको लहर देख्दैछु। यो हाम्रो निम्ति सकारात्मक लक्षण हो। उहाँहरुको खुशीमा म खुशी छु।बन्द चिया बगानका श्रमिकहरू जो फाउलाई देखि पनि वञ्चित बनेका छन् उनीहरुको निम्ति पनि केही गर्ने सोच राखेका छौ।कोविड समय हामीले जीटीए चेयरम्यान रिलिफ फण्ड स्थापित गरेका थियौं। सामदेन् डुक्पाको नेतृत्वमा गठन गरिएको एउटा समितिले यो फण्डको देखरेख गरीरहेको छ। म उनलाई निवेदन गर्छु कि फण्ड चलाउने जुन समिति छ त्यसको चाँडै बैठक बोलाउनु होस्। बैठकमा फण्डमा कति रकम रहेको छ त्यसको स्पष्ट हिसाब किताब समितिलाई दिनु होस। र जुन जुन बन्द चिया बगानमा फाउलाई पाएको छैन, त्यहाँको श्रमिकहरू माझ फण्डको रहल रकम वितरण गरिदिनुहोस्। पहिला यो फण्डको वितरण जसरी गरेका थियौं यसपाली पनि त्यही प्रक्रियामा फाउलाई नपाएको चिया बगानमा गरिनेछ। सबै ट्रेड युनियनले सामदेन डुक्पा सँग सम्पर्क गरेर दसैं अघि नै रकम वितरण गरिदिने अनुरोध गर्छु। अनित थापा मुख्य कार्यपाल जीटीए

हाम्रा प्रधानमन्त्री मोदी जीलाई ७५ औं जन्मदिनको शुभकामना।🙏🙏💐💐💐💐💐💐💐नरेन्द्र दामोदरदास मोदी (जन्म १७ सेप्टेम्बर १९५०) एक भ...
17/09/2025

हाम्रा प्रधानमन्त्री मोदी जीलाई ७५ औं जन्मदिनको शुभकामना।
🙏🙏💐💐💐💐💐💐💐
नरेन्द्र दामोदरदास मोदी (जन्म १७ सेप्टेम्बर १९५०) एक भारतीय राजनीतिज्ञ हुन् जसले २०१४ देखि भारतको प्रधानमन्त्रीको रूपमा सेवा गर्दै आएका छन्। मोदी २००१ देखि २०१४ सम्म गुजरातका मुख्यमन्त्री थिए र वाराणसीका संसद सदस्य (सांसद) हुन्।
#जन्मदिन #प्रधानमन्त्रीमोदीजन्मदिन

🔴आज बिश्वकर्म पूजा  साथ- साथै पूजा अनि दशैको    वातावरण तयारी  🔴
17/09/2025

🔴आज बिश्वकर्म पूजा साथ- साथै पूजा अनि दशैको वातावरण तयारी 🔴

✅️Good News!🤝🤝🔴We've extended our limited-time offer from the 15th to the 20th DON'T MISS OUTSISSOR SOUND FAMILY SALON T...
16/09/2025

✅️Good News!🤝🤝
🔴We've extended our limited-time offer from the 15th to the 20th DON'T MISS OUT
SISSOR SOUND FAMILY SALON TRAINED BY Javed Habih

9476419500 Champasari, Opp. Mega Basket, Siliguri

9474885501 Salbari Bazar, Opposite Axis Bank, Siliguri

15/09/2025

डीएचआईटीएमएचमा जीटीए क्षेत्रका विद्यार्थीहरूको लागि १४० भन्दा अधिक आरक्षण रहेको छ जसमार्फत् लगभग ११ हजार रूपियाँ खर्च गरेर विद्यार्थीहरूले आफ्नो इञ्जिनियर बन्ने सपना पूरा गर्न सक्नेछन् । तर दुर्भाग्यको कुरा जीटीए क्षेत्रबाट ४-५ जना विद्यार्थीहरूले मात्र अहिलेसम्ममा भर्ना लिएका छन् ।दुर्भाग्यको कुरा के छ भने अहिलेको युवा पुस्तालाई यस्ता सकरात्मक विषयहरूमा सचेत अनि प्रेरित गराउने भन्दा धेर नकरात्मक अनि ध्वंसात्मक कुराहरूमा प्रेरित गराउने काम भइरहेको छ। युवा पुस्तालाई शिक्षित अनि सक्षम बनाउने दिशातिर हैन तर नकरात्मक कुराहरू सिकाउने कामहरु सामाजिक सञ्जालहरूमा भइरहेको छ।

तपाईहरू साच्चै सभ्य अनि शान्त समाज चाहनुहुन्छ भने युवा पुस्तालाई सही दिशातिर लाने काम गर्नुहोस् । उनीहरूलाई सम अनि शिक्षित बन्न प्रेरित गर्नुहोस् ।

14/09/2025

उपचारमा लापरवाहीका कारण अर्जुन खेत्रीको मृत्यु.. मृतकको परिवारद्वारा सडक जाम.. प्रहरीद्वारा लाठीचार्ज.. सिलगढीको एक निजी अस्पतालमाथि आरोप..

14/09/2025

https://www.facebook.com/share/v/1FLa625ASM/
भागाेप्रमाे प्रमुख अनित थापाले पार्टीको पाँचाै स्थापना दिवसकाे अवसरमा सम्पूर्ण गाेर्खाजातिलाई एक हुने आव्हान गर्दै जातीय एकीकरण बिषय बाेलेकाे बयानप्रति आफ्नाे प्रतिक्रिया ब्याक्त गर्दै दार्जिलिङका विधायक निरज जिम्बाले करनी र कथनीमा कुनै प्रकारकाे इतिफाक छैन भने अनित थापाकाे बयान स्वागत याेग्य रहेकाे छ भने।जिम्बाले कथनीमा मात्रै हाे भने त्यसकाे प्रभाव उनले आफै भाेग्नपर्छ भन्दै अहिले जनता सतर्क छ।जेन्जीकाे जमना हाे।एआईकाे जमना हाे।तेह्र बर्षकाे नानीहरूदेखि नै कसले सत्य बाेल्याे,कसले के बाेल्याे सबै त चाल पाइहाल्छ। यदि थापाकाे इन्टेन्सन ठीक छ।यदि उनकाे राजनीति हतकण्डा मात्रै हाेइन भने त्याे स्वागत याेग्य कुराे हाे हामी स्वागत गर्छाै भने।जिम्बाले मलाई अनित थापाले उक्त कुराे त्यसै भनेकाे जस्ताे लाग्दैन भन्दै थापाले चारैपटि दृष्टि राखेका छन। गिद्धे नजगरले नेपालकाे घटना क्रममा राखेका छन। मनाेस्थिति ,मनाेभावना राखेर नै उनले त्याे वक्तव्य राखेका हुन। त्यत्राे ठूलाे मन्चबाट केवल जाति एकीकरणकाे कुराे गर्ने स्वागत याेग्य हाे।हामी सबैलाई उनले आव्हान गरे।सुवास घिसिङ स्मृति पुरस्कार वितरण समारोहकाे समय मेराे उपस्थितिमा अनित थापाले गाेरामुमाेले नेतृत्व गर,मन घिसिङले नेतृत्व गराेस हामी पनि साथ दिन्छु भनेका थिए।यत्राे ठूलाे नेता ,त्यत्राे ठूलाे पार्टीकाे अध्यक्षले त्यसै त भनेकाे हाेइन हाेला भने।

14/09/2025

FULL VIDEO 👉BIMAL VS ANIT .
🔴अनित थापालाई बिमल गुरुङको उत्तर🔴
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका मुख्य अनि जिटीए चिफ अनित थापाद्वारा सबै पार्टीलाई एक हुनु पर्छ भन्ने दिएको प्रस्तावमा गोर्खा जनमुक्ति मोर्चाका प्रमुख बिमल गुरुङद्वारा उत्तर

14/09/2025

🔴कर्मटमाथि पहिरो जानाले लाटपञ्चर जाने बाटो बन्द👉लाटपञ्चर बासीहरू सिलिगुढी आउँदा बिरिकको बाटो भएर आउनुहोला 🔴

Address

Siliguri Industrial Area

Alerts

Be the first to know and let us send you an email when practical khabar-नेपाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to practical khabar-नेपाली:

Share