Hamro News 24x

Hamro News 24x The main idea to start this journey in News and Media field is to provide genuine information to the Public.

Hamro News 24x ले हाम्रो दर्शकहरूलाई छिटो भन्दा छिटो, ताजा खबर, राजनेतिक,सामाजिक साथै आन्य गाउँ देखी शहर सम्माको खबर दिन्छौं।हाम्रो न्युज24 सबैभन्दा हेरिनै साथै सबैको मनले रुचाएको digital channel हो।
HN24 north bengal number @1 digital channel

08/10/2025

श्रि सत्य साई बाबाको सतबार्सिकी जन्म उत्सवको अवसरमा प्रशान्ति निलमबाट प्रेम ज्योति आज तकदाह चियाबारी तकदाह दवाईपानी श्रि सत्य साई सेवा समिति श्रि राम मन्दिरमा आईपुगेका छन्। उक्त प्रेम ज्योति दार्जिलिङमा रहेको सबै साई केन्द्रहरूमा पुग्ने जिल्ला सभापति महेन्द्र प्रधानले जानकारी गराएका छन्। Hamro News 24x

08/10/2025

केहि दिन अघि पहाडको विभिन्न ठाउँमा गएको आपातकालिन डिजास्टर भ्रमण पछि आज फरकने जानकारी
दार्जीलिङ लेबोङ बाट केन्द्रिय मन्त्री किरन रिज्जु जि
हेलिकप्टरबाट जाने जानकारी छ।।

08/10/2025


मोर्चा अध्यक्ष श्रीमान बिमल गुरूङ अनि केन्द्र मन्त्री माननीय किरण रिजिजू को भेट!
८ अक्टोबर २०२५ दार्जीलिङ
बिगत अक्टोबर २०२५ प्राकृतिक आपदाले क्षतिग्रस्त पारेका क्षेत्रहरूको स्थलगत भ्रमण गर्न केन्द्र सरकारको तर्फबाट दार्जीलिङ पहाड आएका केन्द्रिय सांसदीय कार्य मन्त्रि माननीय किरण रिजिजू अनि मोर्चा अध्यक्ष श्रीमान बिमल गुरुङ ले आज दार्जीलिङमा भेट गरे !

मोर्चाको तर्फबाट अध्यक्षले आफ्नो कुरा राख्दै दार्जीलिङ पहाड , तराई अनि डुवर्सको लामो समय देखिको समस्यालाई केन्द्र सरकारले शीतकालिन सत्र भित्रमा समाधान गरिनुपर्छ भन्ने कुरालाई स्पष्ट राखे , केन्द्रिय सांसदीय कार्य मन्त्री रिजिजू ले पनि दार्जीलिङबाट दिल्ली प्रस्थान गरे बापत देशको प्रधानमन्त्री माननीय नरेन्द्र मोदी साथै गृहमन्त्री माननीय अमीत शाह समक्ष कुरा राखेर दार्जीलिङ पहाड , तराई अनि डुवर्सको समस्याको समाधान चाँडो गर्ने बचन दिए।

08/10/2025

GTA chief को इज्जत छैन ।
GJMM foundation day

08/10/2025

Thank for your support
Keep watching Hamro News 24x
तातो तातो खबर

08/10/2025


जि० टि० ए० आईडलको पैसा नपाएको गुनासो
कवि पलव्वि

भारी वर्षा र पहिरोका कारण सम्पूर्ण यातायात अवरुद्ध भएकाले GTA शिक्षा विभागले सबै सरकारी, निजी, मिशनरी, SSKs र MSKs विद्य...
07/10/2025

भारी वर्षा र पहिरोका कारण सम्पूर्ण यातायात अवरुद्ध भएकाले GTA शिक्षा विभागले सबै सरकारी, निजी, मिशनरी, SSKs र MSKs विद्यालयहरू ८ देखि १० अक्टोबरसम्म बन्द गर्ने निर्णय गरिएको जानकारी प्राप्त छ।

Along with Hon’ble Union Minister Shri Kiren Rijiju Ji and West Bengal Leader of the Opposition, Shri Suvendu Adhikari J...
07/10/2025

Along with Hon’ble Union Minister Shri Kiren Rijiju Ji and West Bengal Leader of the Opposition, Shri Suvendu Adhikari Ji, we visited a temporary shelter home set up in Soureni for families affected by the recent landslides.

Currently, 18 families are taking refuge at the community center after losing their homes to the disaster. We stand by the families in these difficult times. We have assured them that all possible support will be extended to help rebuild their homes in due course of time.

One of the most heartening and endearing facts is that, in our hills, people have risen above party lines. People from all political parties, and social organisations have stood shoulder to shoulder to provide support to the landslide victims. This is most encouraging.

07/10/2025

Mamata Banerjee Live

07/10/2025

BIMAL Gurung jai Gorkha Hamro News 24x #

07/10/2025

foundation day

गोजमुमोको 18औँ स्थापना दिवस कार्यक्रम दार्जिलिङको मोटर स्ट्यान्डमा भव्य रुपमा पालन
07/10/2025

गोजमुमोको 18औँ स्थापना दिवस कार्यक्रम दार्जिलिङको मोटर स्ट्यान्डमा भव्य रुपमा पालन

Address

Siliguri
734003

Alerts

Be the first to know and let us send you an email when Hamro News 24x posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro News 24x:

Share

Your trusted source for breaking news, analysis, exclusive interviews, headlines, and videos at wakeupnorthbengal.com

We Serve breaking news, analysis, exclusive interviews, headlines, and videos , information about current events at wakeupnorthbengal.com. This may be provided through many different media,Latest breaking news, including politics, crime and celebrity. Find stories, updates and expert opinion.