PRAMESH RAI

PRAMESH RAI पुर्खाहरु भएर हामी भयौ र प्रकृति भएरै हामी बाचेका छौ त्यसकारण हामी प्रकृति पित्री पुजक। हौवा/सेवा🙏
(2)

17/08/2025

अन्तिम्म सुन्नुस है। क्रीस्चियन धर्ममा दशांश
दुखी गरिबलाई झन गाह्रो छ।
मुन्दुम अनुसार चढाउने भनेको पाकेको नया अन्नबाली मात्र हो त्यो पनि यति धेरै होइन।

यी नाना पनि भा-इरस होइन भाईरल हुनु भो😜😃🤣😆
16/08/2025

यी नाना पनि भा-इरस होइन भाईरल हुनु भो😜😃🤣😆

16/08/2025

यता मुसलधारे पानी बिहान बिहानै सुरु भयो
jhari tayang o nai yawachiu

15/08/2025

प्रम:केपि दाइ
भैंसी पाल.....
मासु चाईनालाई बेच....😆

बिघौती खानु भएको छ? अनि यसो नि?
14/08/2025

बिघौती खानु भएको छ?
अनि यसो नि?

14/08/2025

बिजय साहीको
ध्यान तपस्यालाई म दुई हातले सलाम गर्छु। कति पन्ना छ ठ्याक्कै पत्तो लगाउने भएका छन।😍

13/08/2025

भन्नू हुन्छ "तपाईं सामाजिक संजाल पक्कै चलाउनुहुन्छ। कतिलाई आफ्नो नाम समेत लेख्न आउदैन" सम्माननिय डा.प्रकाश भुजेल😂

13/08/2025

प्रधानमन्त्री भन्छन: "जनताहरु 97% पानीको पहुँचमा छन" अस्ति भर्खर आकाशको पानी कुरेर धान मधेस प्रदेशमा रोपाई गर्यो भनेको यति चाडै बिर्सेको?😁झापाको बेइज्जत😜🤣

Address


Telephone

+9779869100897

Website

https://youtube.com/@rodunglaam?si=XOINjcDSyfiX4jOE, https://youtube.com/@PRAMESHRAII?

Alerts

Be the first to know and let us send you an email when PRAMESH RAI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to PRAMESH RAI:

  • Want your business to be the top-listed Media Company?

Share