Darjeeling Live - दार्जीलिंग लाइव

Darjeeling Live - दार्जीलिंग लाइव Now you will get every news are in finger tips.

17/02/2025

दार्जीलिङ नगरपालिका वार्ड नम्बर 19, पूर्व नगर पार्षद सन्जिव मोते भए इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल

14/11/2024

🔴 "पहाडको कुनै पनि चालकले दुर्घटनामा आफ्नो ज्यान गुमाएको खण्डमा जीटीएले एक लाख रुपियाँको सहयोग राशि प्रदान गर्नेछ।" अनित थापा

आज बिहान गत 25 अक्टोबर 2024 शुक्रवार राती भएको बीभत्स सडक दुर्घट्नामा आफ्नो ज्यान गुमाउनेहरुको परिवार सँग भेटघाट गर्न अनित थापा तीन माइल स्थित उनीहरूको घर पुगे। उनले सन्तप्त परिवारलाई समवेदना प्रकट गरे। सहयाेग स्वरूप बिजीपीएम पार्टीको तर्फबाट एक - एक लाख राशि परिवार पक्षलाई प्रदान गरे। साथमा घायल भएर उपचार गरिरहेका अन्य दुईको परिवारलाई पनि उपचारको निम्ति केही रकम दिए।

उनले भने, "कुनै पनि चालकको जीवन माथि जब दुर्घटना घट्छ उ माथी आश्रित परिवारको अवस्था नै डावाँडोल भएर जान्छ। मैले चालक संघ सँग यो कुरामा बातचीत गरेको छु। आगामी दिनहरुमा पहाडको कुनै पनि चालकले दुर्घटनामा आफ्नो ज्यान गुमाएको खण्डमा जीटीएले एक लाख रुपियाँको सहयोग राशि प्रदान गर्नेछ भन्ने प्रस्ताव जीटीए सभामा नै पारित गराउनेछु। साथै यदि चालकको परिवारमा अन्य कोही पनि कमाउने व्यक्ति छैनन् भने उनको परिवारको एक सदस्यलाई जीटीएले आय उपार्जनको बन्दोबस्त पनि गर्नेछ।

म जीटीएको प्रमुख कार्यपाल हुँ। म सबै पार्टीको व्यक्तिहरूको पनि प्रमुख कार्यपाल हुँ। मलाई मन पराउने, मन नपराउनेको पनि प्रमुख कार्यपाल हुँ। त्यसैले म बाट कुनै भेदभाव हुनेछैन।"

गत 25 अक्टोबर 2024 शुक्रवार राती भएको बीभत्स सडक दुर्घट्नामा २ जनाले प्राण गुमाएका थिए भने २ जना घाइते भएका थिए। प्राण गुमाउनेहरुमा पेशोक रोड ३ माईल बजार टङ्के वस्तीका सुमित राई अनि आश्विन तामाङ रहेका थिए।

राष्ट्रिय राजमार्ग ५५ दार्जीलिङगामी बतासे राईभिल्ला नजीक नियन्त्रण गुमाएपछि डब्ल्बु बी ७४ डब्ल्बु ५६५७ नम्वरधारी वाग्येनर सडकबाट झरेर दुर्घटनाग्रस्त भएको थियो।

26/10/2024

✨💥 दिवाली से पहले सिलीगुड़ी शहर में ड्राई फ्रूटस के विशाल संग्रह के साथ आया है गुरु स्वीट्स एंड स्नैक्स ✨💥

08/10/2024
14/04/2024

क्षेत्रीयता बचाउनु नै पर्छ। म विमल गुरुङ, अजय एडवर्ड्स, वन्दना बहिनी लाई पनि यस विषयमा सोच्न आग्रह गर्छु। BJP ले आफ्नो घोषणा पत्रमा गोर्खाको मुद्दामा केही भन्ने गर्थ्यो। तर यसपाली त गोर्खाको मुद्दामा बीजेपी को सङ्कल्प पत्र चुप छ

11/04/2024

📌 दार्जीलिंग नगरपालिका अध्यक्ष दिपेन ठकुरी अनि वर्तमान दार्जीलिंग नगरपालिका वोर्डद्वारा दार्जीलिंग शहर सफा राख्न "बिहिबारे सफाई अभियान" निरन्तर रुपमा चलिरहेको छ

❤️❤️❤️ Follow Darjeeling Live - दार्जीलिंग लाइव

Darjeeling Darjeeling Municipality Janta's Board Anit Thapa

04/04/2024

Anit Thapa BGPM Pul Bijanbari Goke samasti

31/03/2024

📌 पञ्चायत चुनावमा पनि गोजमुमो बीजेपी सँगै थियो। उनीहरू अनि अन्य मिलेर नै पञ्चायत चुनाव लडेका थिए। यो नौलो कुरा होइन; अनित थापा

छ महिना अघि मात्र हामीले उनीहरूलाई परास्त पारेका थियौं। त्यसैले कुनै मुस्किलको कुरा नै छैन।

Anit Thapa Darjeeling DARJEELING GNLF

29/03/2024

📌 मैं बिमल गुरुंग की कारण से राजनीति में हूं

DARJEELING GNLF

28/03/2024

📌 अनित थापाले स्वयं TMC लाई भोट दिदैन, दिए भने मो राजनीति छोड दिन्छु : नीरज जिम्बा

Anit Thapa DARJEELING GNLF BGPM Pul Bijanbari Goke samasti Darjeeling

📌 Call for Car rental 📞 9932564833
27/03/2024

📌 Call for Car rental
📞 9932564833

Address

Siliguri

Website

Alerts

Be the first to know and let us send you an email when Darjeeling Live - दार्जीलिंग लाइव posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share