Darjeeling Talks

Darjeeling Talks Darjeeling Talks Brings The Latest Nepali News Based From Darjeeling, Sikkim and Northeast.
(3)

Darjeeling Talks Brings The Latest Nepali News Based From Darjeeling, Kalimpong, Kuresong, Siliguri, Dooars, Sikkim and Northeast region.

03/08/2026

पिपिएस : 'चाँडै हुने' दाबीको चाङ प्रतिभाषण थपिएकोथपिएकै
स्थायी राजनीतिक समाधान दिल्लीमा होइन, दार्जिलिङमै हुनेछ : विष्ट

01/08/2026

अन्त्येष्टि कार्य

मेरी प्रिय धर्मपत्नी मुगा शर्माको २३ जुलाईका दिन स्वर्गारोहण भयो । अतः उनको अन्त्येष्टि कार्य ४ अगस्त २०२६ का दिन सालबारीस्थित पञ्चनई इन्क्लेवमा सम्पन्न हुने भएकाले सम्पूर्ण आफन्तजन, इष्टमित्र एवम् शुभचिन्तक तथा मेरी श्रीमतीको शवयात्रामा सामेल हुनुहुने तथा हामीमाथि आइपरेको यस कठोर बज्रपातमा साथ सहयोग र समवेदना प्रकट गर्नुहुने सबै महानुभावहरूलाई उक्त दिन उपस्थित भई दिवङ्गतका आत्माप्रति श्रद्धाञ्जली अर्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।

विनीत

श्रीमान् रघुनाथ शर्मा
छोरी आलोचना शर्मा
ज्वाइँ उमेश राई ।

26/07/2026

निभे नेपाली सङ्गीताकाशका चहकिला 'दीप'

22/07/2026

पहाडका सबै मुद्दाको समाधान भाजपा सरकारले गर्नेछ : सुवेन्दु अधिकारी

22/07/2026

- दार्जिलिङका विधायक नमन राईले विधानसभामा उठाए स्थायी राजनीतिक समाधानको मुद्दा

20/07/2026

खरसाङलाई जिल्ला बनाइनुपर्ने विधायक सोनाम लामाको माग

19/07/2026

संसदमा गोर्खाल्यान्डबारे विस्तृत संवैधानिक बहस गराउन राहुल गान्धीलाई नयाँ पार्टी निर्माण समितिको आग्रह

15/07/2026

- भ्रष्टाचार जाँच समिति गठनलाई आइजिजेएफले गऱ्यो स्वागत
- निष्पक्ष जाँच हुनुपर्ने माग, जाँच कार्यमा आइजिजेएफले पनि सहयोग गर्ने

15/07/2026

- जिटिएलगायत राज्यमै भएको संस्थागत भ्रष्टाचारको जाँच हुने
- सरकारले गठन गऱ्यो जाँच समिति

14/07/2026

जिटिए विषयक उत्तरकन्यामा बैठक
पुराना सबै डिपिआर खारेज

Address

Salbari
Siliguri
734002

Alerts

Be the first to know and let us send you an email when Darjeeling Talks posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Darjeeling Talks:

Shortcuts

Share