Agni Khabar Nepal

Agni Khabar Nepal नेपालमा भएको घटनाहरुको सत्य तथ्य भिडियो समाचार हेर्नका लागी यस पेजलाई लाइक गर्नु हाेला

भारतको प्रधानमन्त्रीले भेटेर यस्तो भने उनी मात्रै कसरी बाँचे त ? "म विमानबाट हाम फालेको होइन तर सिट सहित विमानबाट बाहिर ...
13/06/2025

भारतको प्रधानमन्त्रीले भेटेर यस्तो भने
उनी मात्रै कसरी बाँचे त ? "म विमानबाट हाम फालेको होइन तर सिट सहित विमानबाट बाहिर निस्किएँ। उडानको ३० सेकेन्ड पछि, ठूलो आवाज आयो र त्यसपछि विमान दुर्घटनाग्रस्त भयो। यो सबै धेरै छिटो भयो। दुर्घटना पछि जब म होशमा आएँ, मैले मेरो वरिपरि मृत शरीरहरू देखेँ। म डराएँ। म उठेर दौडें। विमानका टुक्राहरू मेरो वरिपरि छरिएका थिए। कसैले मलाई समातेर एम्बुलेन्समा राख्यो र अस्पताल लग्यो। "

- दुर्घटनामा एकमात्र जीवित रमेश विश्वास कुमारको बयान

13/06/2025

भारतको प्रधानमन्त्रीले भेटेर यस्तो भने
उनी मात्रै कसरी बाँचे त ? "म विमानबाट हाम फालेको होइन तर सिट सहित विमानबाट बाहिर निस्किएँ। उडानको ३० सेकेन्ड पछि, ठूलो आवाज आयो र त्यसपछि विमान दुर्घटनाग्रस्त भयो। यो सबै धेरै छिटो भयो। दुर्घटना पछि जब म होशमा आएँ, मैले मेरो वरिपरि मृत शरीरहरू देखेँ। म डराएँ। म उठेर दौडें। विमानका टुक्राहरू मेरो वरिपरि छरिएका थिए। कसैले मलाई समातेर एम्बुलेन्समा राख्यो र अस्पताल लग्यो। "

- दुर्घटनामा एकमात्र जीवित रमेश विश्वास कुमारको बयान

06/06/2025

जंगली च्याउ

  फैसला उल्टियो जिउदै मान्छे भट्टीमा जलाउने आरोप खेपेका आलमले सफाइ पाएबम विस्फोट गरी व्यक्ति हत्,याको आरोप खेपेका कांग्र...
28/05/2025

फैसला उल्टियो
जिउदै मान्छे भट्टीमा जलाउने आरोप खेपेका आलमले सफाइ पाए

बम विस्फोट गरी व्यक्ति हत्,याको आरोप खेपेका कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमले आरोपबाट सफाइ पाएका छन् ।

असोज २०७६ मा पक्राउ परेका आलममाथि आफ्नै काकाको इँटाभट्टामा बम बनाउने क्रममा घाइते भएका त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहितलाई जिउँदै जलाएर ह,त्या गरेको आरोप लागेको थियो। अनुसन्धान अनुसार, घटना लुकाउन घाइतेलाई इँटाभट्टामा जलाइएको थियो। तर, त्यतिबेला प्रहरीले विस्फोट नभएको भन्दै मुचुल्का तयार पारेको थियो र सरकारी वकिल कार्यालयहरूले मुद्दा नचलाउने राय दिएका थिए।
आलमलाई उच्च अदालतले सफाई दिएको हो।

साबधान ! साबधान ! जल तथा मौसम विज्ञान विभागले ३० वर्षको तथ्यांकको आधारमा यो वर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ...
27/05/2025

साबधान ! साबधान !
जल तथा मौसम विज्ञान विभागले ३० वर्षको तथ्यांकको आधारमा यो वर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ। यही जेठ १८ देखि असोज ४ गतेसम्मको मनसुन अवधिमा अधिकांश स्थानमा अत्यधिक पानी पर्ने सम्भावना देखिएको छ। बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले विभागले सबै नागरिक, विशेषगरी जोखिम क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ

20/05/2025

गाउँ घरको अर्गानिक डान्स नेपाली

#नेपालीमन #लोकगीत

20/05/2025

गाउँ घरको अर्गानिक डान्स
सबैले शेयर लाईक गरौं
#नेपालीमन

झापाका स्थापित सब्बल व्यवसायी,  गोल्डकपका पूर्व अध्यक्ष एवं बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेतले आत्,मह,त्या गरेका छ...
09/05/2025

झापाका स्थापित सब्बल व्यवसायी, गोल्डकपका पूर्व अध्यक्ष एवं बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेतले आत्,मह,त्या गरेका छन् । घरमा आफन्त र शुभचिन्तकको भीडभाड । विहान ९:३० बजे।

06/05/2025

उदयपुरमा जन्ती पुर्‍याएर फर्किएको बसलाई नदीमा भासिएको छ।
भिडियो कमेन्टमा हेर्नु होला

30/04/2025

रमणीय शान्त वातावरण साथै सुन्दर पहाडका थुम्का थुम्की दृश्य हेर्न सकिने माई नगरपालीका -४, गिट्टी डाँडा, ईलाम

डिभोर्स गरिसकेपछि एउटी युवतीले मन छुने कुरा गरेकी छिन्— “मेरो श्रीमानसँग सानो कुरामा मनमुटाव भएपछि म माइतीघर गएर बसें । ...
25/04/2025

डिभोर्स गरिसकेपछि एउटी युवतीले मन छुने कुरा गरेकी छिन्— “मेरो श्रीमानसँग सानो कुरामा मनमुटाव भएपछि म माइतीघर गएर बसें । दुई दिनपछि श्रीमान मलाई लिन माइतीघर आउनुभएको थियो ।

त्यसपछि म मेरो केही झूटा आफन्त र केही माइतीको कुरा सुनेर श्रीमानको साथमा घर फर्किन । उल्टो श्रीमानलाई दाइजो प्रथाको झूटो केशमा फसाइदिएँ ।

६ वर्ष भएछ म माइतीघरमा बसेकी छु ।केश झूटो थियो त्यसैले मेरो श्रीमानको पक्षमा फैसला भयो ।

उहाँले धूमधाम सँगले दोस्रो विवाह गर्नुभयो । आज सोची रहेकी छु मेरो श्रीमान मलाई लिन माइत आउँदा त्यसै समय उहाँको पछि लागेर गएकी भए आज मेरो पनि १/२ वटा बच्चाहरू हुने थिए । म पनि मेरो साथीहरू जसरी खुसीका साथ आफ्नो श्रीमानको साथमा बसेको हुन्थें ।

साथ कसैले दिनेवाला छैनन् , सल्लाह सबैले दिन्छन् ।अन्त्यमा आफ्नै जिन्दगी बर्बाद हुन्छ ।

अर्काको कुरा सुनेर सम्बन्ध टुक्र्याएर पछि पछुताउनु भन्दा २/४ दिन रिसाएर श्रीमान सँग नबोल्नू नै बेस हुन्छ ।"🙏🙏 साभार

23/04/2025

Nice Music and Vocal

Address

Siliguri

Alerts

Be the first to know and let us send you an email when Agni Khabar Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Agni Khabar Nepal:

Share