The Himal World LIVE

The Himal World LIVE Stories you can trust and relate to! Covering news stories objectively, truthfully and honestly has

07/08/2026

पुराना यादहरू ताजा गराउने दार्जीलिङ सरकारी महाविद्यालयको 78औं स्थापना दिवस

04/08/2026

HPEU suspends agitation after 102 days: Historical victory for working class

04/08/2026

Workers of Longview Tea Garden celebrate after their 102-day-Long agitation forced owner to meet their demands

आउँदो सात दिनको मौसम :  उत्तर बंगालका लागि पूर्वानुमान र चेताउनी
03/08/2026

आउँदो सात दिनको मौसम : उत्तर बंगालका लागि पूर्वानुमान र चेताउनी

जीटीए शिक्षक सङ्गठनहरूको संयुक्त माग पूरा नगरिए शिक्षकहरू असहयोग आन्दोलनमा उत्रिनेगोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रे...
30/07/2026

जीटीए शिक्षक सङ्गठनहरूको संयुक्त माग पूरा
नगरिए शिक्षकहरू असहयोग आन्दोलनमा उत्रिने

गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (GTA) क्षेत्रभित्रका विभिन्न सक्रिय शिक्षक सगंठनहरूको संयुक्त सभा बसियो। उक्त बैठकमा केही दिनअघि पश्चिम बंगालको बंगाली दैनिक पत्रिकाहरूमा प्रकाशित समाचार तथा वर्तमानमा शिक्षकहरूसम्बन्धित समस्याहरूबारे गहन छलफल गरियो।उक्त समाचार पत्रहरूमा शिक्षा विभागद्वारा गठित निरीक्षण समिति (Enquiry Committee) ले सन् २००३ मा स्कूल सर्भिस कमिसन (SSC) को प्रक्रिया स्थगित भएपछि जीटीए क्षेत्रमा भएका शिक्षक नियुक्तिहरू सम्बन्धी प्रतिवेदन गृह तथा पहाड मामिला विभाग (Home and Hill Affairs Department) लाई बुझाएको उल्लेख गरिएको थियो।जसबारे विस्तृत छलफल गरिएपछि सबै सगंठनहरूले सर्वसम्मत रूपमा निम्न प्रस्तावहरू पारित गरेका छन्-
१. समाचारको खण्डन -बैठकले जीटीए क्षेत्रका शिक्षक नियुक्तिहरूलाई "अवैध" भनिएको सञ्चारमाध्यममा प्रकाशित समाचारलाई कडा रूपमा खण्डन गर्दछ। कुनै आधिकारीक नोटिफिकेशन वा बयानहरू सार्वजनिक नभई उक्त समाचार पत्रहरूले कुन आधारमा उक्त समाचार प्रकाशित गरे ? अथवा उक्त समाचार प्रकाशित भइसकेर यत्रो दिन बितिसक्दा पनि सम्बन्धित विभाग वा निरीक्षण समितिका अधिकारीहरू किन मौन छन् ? उक्त समाचारको वैधतामाथि सम्बन्धित विभागले आधिकारीक पुष्टि जारी गरून् भनी हामी माग गर्दछौं।२. नियमितीकरणलाई कानुनी मान्यता दिनुपर्ने मागदुई दशकभन्दा बढी समयसम्म राज्य सरकार पहाडी क्षेत्रका लागि स्पष्ट शिक्षक भर्ती नीति निर्माण गर्न असफल भएको छ। विद्यालयहरूको पठन-पाठनलाई निरन्तर राख्न सरकारको कुनै नीति नभएपछि स्वयंसेवी शिक्षकहरू नियुक्त (Appointment) गर्ने तथा समय–समयमा उनीहरूको सेवालाई नियमितिकरण (Regularisation) गर्दै आउनु क्षेत्रीय प्रशासनले नै निर्धारण गरेको परम्परा हो । यसैले शिक्षकहरूलाई कुनै पनि हालतमा दोषी ठहर गर्न वा पीडित बनाउन मिल्दैन। यसैले सन् २००३ देखि २०२४ सम्म गरिएका सबै नियमितीकरण प्रक्रिया (Regularisation Process)- लाई औपचारिक कानुनी मान्यता प्रदान गर्न तथा निरीक्षण समितिको प्रतिवेदन (Report) लाई तत्काल पुनरावलोकन (Review) गर्न राज्य सरकारसँग जोडदार माग गर्दछौं।३. आन्दोलनको चेतावनीयदि क्षेत्रीय प्रशासन अनि राज्य सरकारले यस विषयलाई सहानुभूतिपूर्वक नलिई निरीक्षण समितिको उक्त प्रतिवेदनलाई पुनरावलोकन नगरिए तथा शिक्षकहरूको रोजगारी सुरक्षाका लागि तत्काल सकारात्मक कदम नचालिएको खण्डमा जीटीए क्षेत्रका सबै शिक्षक सङ्गठनहरू संयुक्त रूपमा असहयोग आन्दोलन गर्न बाध्य हुनेछन्। शिक्षकहरूको उक्त मागबारे आगामी ३ अगस्त२०२६ सम्ममा कुनै सकरात्मक पदक्षेप नलिएको खण्डमा असहयोग आन्दोलनमा उत्रिने पनि निर्णय लिइयो।४. समाज र बौद्धिक जमातप्रति अपिलदार्जीलिङ पहाड़का शिक्षकहरूले सरकारको दीर्घकालीन उपेक्षाका बीच पनि पहाडी क्षेत्रको शिक्षा प्रणालीलाई निरन्तर चलाइराख्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। नियुक्ति प्रक्रिया बनाउने जिम्मेवारी शिक्षकहरूको थिएन । यसैले पहाड़मा जुन परम्पराअनुसार शिक्षकहरू नियुक्ति भयो त्यही परम्परालाई पूरा गरेर शिक्षकहरूले नियुक्ति पाएका हुन् । यसैले शिक्षकहरूलाई अवैध भनेर विभिन्न लाञ्छना लगाइनु न्यायसगंत होइन । शिक्षकहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन् र भविष्यमा पनि गरिरहनेछन्। यसैले हाम्रा पूर्व विद्यार्थीहरू,अभिभावकहरू, समाजका जिम्मेवार नागरिकहरूले सकरात्मक भाव राखेर हार्दिकताको साथमा यस आन्दोलनमा समर्थन जनाइदिन हार्दिक अपिल गर्दछौं।५. विद्यार्थीहरूलाई सन्देशहाम्रा प्रिय विद्यार्थीहरूलाई हामी तपाईंहरूको शैक्षिक गतिविधि अवरुद्ध नहोस् भन्ने हाम्रो इमानदार चाहना व्यक्त गर्दछौं। तर, यदि सरकारको उदासीनताका कारण हामी आन्दोलनमा उत्रिन बाध्य भयौं भने, हाम्रो जीविकोपार्जन, पेशागत सम्मान र भविष्यको सुरक्षाका लागि यो कदम अपरिहार्य भएको कुरा तपाईंहरूले बुझिदिनुहुनेछ भन्ने विश्वास गर्दछौं।

संयोजक
रामचन्द्र छेत्री।
रोहित गुरुङ
जोहन राई
जनार्जन शर्मा
शरण गुरुङ
सौरभ रुचाल

28/07/2026

असमको पहिलो गोर्खा चलचित्र ‘आशीष’ : 31 जुलाईदेखि दार्जीलिङ-सिक्किममा रिलिज हुने

#𝗜𝗻𝗖𝗶𝗻𝗲𝗺𝗮𝘀𝗡𝗼𝘄

Admissions Open! Sikkim Alpine University
28/07/2026

Admissions Open! Sikkim Alpine University

CID arrests Citizen Action Party spokespersons Mahesh Rai, Albert Gurung
21/07/2026

CID arrests Citizen Action Party spokespersons Mahesh Rai, Albert Gurung

21/07/2026

Union Home Minister speaks with Sikkim CM, takes stock of the situation on tunnel tragedy
CM writes on Facebook

"In the wake of the tragic incident at the under-construction tunnel of the NHPC Teesta Stage VI Hydroelectric Project at Samardung, Jholungey, in Namchi District, Hon’ble Union Home Minister Shri Amit Shah Ji spoke with me to review the situation and the ongoing rescue efforts.
I briefed him on the ongoing rescue operations and the efforts being undertaken by the State Government in coordination with the NDRF and other dedicated agencies. He expressed deep concern over the incident and assured every possible assistance from the Government of India."

I sincerely thank the Hon’ble Union Home Minister for his continued support and concern for the people of Sikkim during this difficult time.
Ministry of Home Affairs, Government of India

Tunnel tragedy: 10 bodies recovered | Police share details here:1. Bolo Oraon, Jalpaiguri, WB forwarded to Namchi Distri...
21/07/2026

Tunnel tragedy: 10 bodies recovered | Police share details here:
1. Bolo Oraon, Jalpaiguri, WB forwarded to Namchi District Hospital.
2. ⁠Gora Oraon, Jalpaiguri, WB forwarded to Namchi District Hospital.
3. ⁠Yasohal, Pathankot, Punjab, forwarded to Namchi District Hospital
4. ⁠Vikey Rawat, Dehradun, Uttarakhand
5. ⁠Bikesar Oraon, Jalpaiguri, West Bengal, forwarded to Namchi District Hospital
6. ⁠Babul Borodalai, Assam, forwarded to STNM Hospital.
7. Lakpa Dorjee Tamang, Katang, Namchi forwarded to Namchi District Hospital
8. ⁠Three unidentified bodies have been forwarded to District Hospital Singtam & STNM Hospital respectively.
9. A total 10 dead bodies have been recovered from the collapsed tunnel as of 0930 hours on 21.07.2026.
10. Another team of the NDRF has entered the tunnel to continue the search and rescue operation for the remaining trapped workers.
Namchi District Police!

Address

11, Pashupati Road, Durgagadi, New Darjeeling More
Siliguri

Alerts

Be the first to know and let us send you an email when The Himal World LIVE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Himal World LIVE:

Shortcuts

Share