07/06/2026
तिस्ता नदीमा हराएको गाडी अन्ततः उद्धार गरियो, तर भित्रबाट एउटै परिवारका चार सदस्यको शव फेला परेपछि सम्पूर्ण क्षेत्र शोकमा डुबेको छ। सिक्किमबाट सिलिगुडी आउँदै गरेका परिवारका सदस्यहरू पहिरो र बाढीको चपेटामा परेको आशंका गरिएको छ। NDRF, प्रहरी तथा प्रशासनको संयुक्त उद्धार अभियानपछि यो दुःखद सत्य बाहिर आएको हो। मृत आत्माहरूको चिरशान्तिको कामना गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।
🙏🕯️