Muktinath Darshan

Muktinath Darshan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Muktinath Darshan, Digital creator, Siliguri.

12/11/2025

हेर्नुस् ! हेर्दाहेर्दै एक जना केटी खोलामा हामफालिन् !

11/11/2025

आमा बुवाको माया ।

08/11/2025

Kangaroo showing muscle.

पानी नपाएर भोकभोकै लडेको सिपाहीलाई बयानमा बोलाउने कुरा ठिक होइन -----आईजीपी खापुङनेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्...
08/11/2025

पानी नपाएर भोकभोकै लडेको सिपाहीलाई बयानमा बोलाउने कुरा ठिक होइन -----आईजीपी खापुङ

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले राजनीतिक आन्दोलनका क्रममा व्यक्तिगत सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट हुने घटनाले नेपालमा आतंकवादलाई प्रश्रय दिने बताएका छन् ।इमेज टेलिभिजनमा दिएको अन्तर्वार्ताका क्रममा आईजीपी खापुङले भदौ २३ गते गोली चलाउने परिस्थितिमा पनि प्रहरीलाई नै दोषी देख्ने र भोलिपल्ट गोली नचलाउँदा पनि प्रहरीमाथि नै प्रश्न उठाइएकोमा चित्त दुःखाएका छन् ।खापुङले भने- ‘राजनीतिक आन्दोलनको क्रममा व्यक्तिको निजी सम्पत्तिमा प्रहार हुनु भनेको आतंकवादको नमूना हो । निजी सम्पत्तिहरूमा गरिने आक्रमण आतंकवादको अभ्यास हो कि भन्ने महसुस हुन्छ । जब तपाईँको घर सरक्षित छैन, मेरो घर सुरक्षित छैन भने आतंकवादको सुरूआत हो । यो क्रम रेगुलर रहने हो भने के होला ? प्रदर्शनकारी यस्तै गर्दै जाने, सामाजिक सञ्जाल सोसल मिडिया हाम्रो त्यस्तै छ । आम सोसल मिडियाबाट मानिसको दिमागमा बारुद भर्दै जाने हो भने देश, समाज र हामी रहन्छौं ? त्यसैले हामीले शान्त भएर देशलाई सबैभन्दा अगाडि राखेर संयमित हुनुपर्छ ।’आईजीपी खापुङले नेपालीको दिमागमा सोसल मिडियाबाट बिध्वंशको बारुद भर्ने प्रवृत्तिले देश ठूलो दुर्घटनातर्फ जाने चेतावनी समेत दिएका छन् ।
उनले भदौ २३ मा गोली चलाउने आदेश तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले नदिएको र कानूनमा समेत त्यो व्यवस्था नरहेको बताए ।संसद भवन फोडेर भित्र छिर्दै आगजनी गर्न थालेपछि बाध्य भएर गोली चलाउनुपरेको भन्दै खापुङले केही नगर्दा पनि हतियार प्रयोग नगरेबापत छानबिन हुने र केही गर्दा पनि छानबिन हुने कुराले नीतिगत स्पष्टताको आवश्यकता रहेको बताए ।खापुङले भने- ‘मैले यसबीचमा सिपाही हवल्दार सबैसँग भेटेर कुरा गरेको छु । कानून बमोजिम कामकारबाही गर्दा पुलिसलाई किन छानबिनको दायरमा ल्याइन्छ ? आज मेरा प्रहरीले पानी खान नपाएर पनि काम गरिरहेका छन् । जुन प्रहरीले पानी नखाई, भोकभोकै लडेको छ उसैले आज बयानको लागि धाइराख्ने परिस्थिति । कहिलेकहिँ लाग्छ ती सिपाहीको आवाज कसले बोल्ने ?’
खापुङले संसद भवन, सिंहदरबारजस्ता सरकारी संरचना जोगाउन विशेष फोर्स रहने र उनीहरूलाई गोली चलाउने अधिकार रहेको भन्दै त्यस आधारमा कारबाही गर्ने हो भने प्रहरी संरचना नै राज्यले नराखे हुने प्रष्ट पारेका छन् ।

यस्तै खापुङले आन्दोलनकारीले निहत्था प्रहरीलाई कुटेर, घिसारेर, घोचेर मार्दा पनि उल्टै प्रहरीमाथि नै प्रश्न उठाउने प्रवृतिले समाज सुरक्षित नहुने बताएका छन् ।

07/11/2025

Good manner of school kids.

Address

Siliguri

Website

Alerts

Be the first to know and let us send you an email when Muktinath Darshan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share