Nabin m vlogs

Nabin m vlogs सपना ठूला छन् मेहनत जारी छ र ओठमा सधैं मुस्कान छ!

17/09/2026

ठोसा 😂😂

मेरो श्रीमतीले पालेको दशैँको लागि कुखुरा झण्डै १ केजी सम्मको भयो है साथीहरू
17/09/2026

मेरो श्रीमतीले पालेको दशैँको लागि कुखुरा झण्डै १ केजी सम्मको भयो है साथीहरू

मेरो श्रीमतीले दुःख गरेर पालेको खसी १७ केजी सम्मको भयो है साथीहरू।
17/09/2026

मेरो श्रीमतीले दुःख गरेर पालेको खसी १७ केजी सम्मको भयो है साथीहरू।

बाख्राले सबै भन्दा धेरै मन पराउने घाँस कटहरको पत्ता हो सारै मीठो गरेर खान्छ मेरी श्रीमती र छोराले ल्याएको।
17/09/2026

बाख्राले सबै भन्दा धेरै मन पराउने घाँस कटहरको पत्ता हो सारै मीठो गरेर खान्छ मेरी श्रीमती र छोराले ल्याएको।

16/09/2026

जिन्दगीको सबैभन्दा गाह्रो पाठ मानिसहरूलाई चिन्नु हो
किनकि
अनुहारले केही भनिरहेको हुन्छ
अनि नियत अर्कै हुन्छ।

16/09/2026

मुख नचलाउने बुहारी ले 😂

16/09/2026

यो भिडियो हेरेर कसको याद आयो 😂

बाऊ छोराले खेतमा समातेको बाम  माँछा झण्दै आधिकिलो जति छ हौ साथीहरू
16/09/2026

बाऊ छोराले खेतमा समातेको बाम माँछा झण्दै आधिकिलो जति छ हौ साथीहरू

मेरो श्रीमती छोरासँग बारीमा साग लगाउन सुरु गरे है साथीहरू
16/09/2026

मेरो श्रीमती छोरासँग बारीमा साग लगाउन सुरु गरे है साथीहरू

16/09/2026

चक्कूले काटेको सब्जी मीठो हुदैन 🤣🤣

Address

Manama

Website

Alerts

Be the first to know and let us send you an email when Nabin m vlogs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nabin m vlogs:

Shortcuts

Share