30/10/2025
गोरुबथानमा खुट्टाको छाप भएको व खुट्टा को आकारमा रहेको ढुंगा फेला परेको छ।
गोरुबथान को छोटा फागु स्थित चिया बगानमा उक्त रहस्यमय ढुंगा फेला परेको हो।
उक्त ढुंगा पुरातात्विक अथवा धार्मीक महत्वको हुनसक्ने भन्दै स्थानीयहरूमा कौतुहलताको चासो बढेको छ।
तस्विर सौजन्य- 𝔻𝕠𝕨𝕟𝕙𝕚𝕝𝕝 𝔾𝕠𝕣𝕦𝕓𝕒𝕥𝕙𝕒𝕟