HG LIVE

HG LIVE Social media platform providing swift and accurate Iive news updates.

28/02/2026

सिभोक हिटे एंड रन केसमा आज सिलगुडी कोर्टमा दोस्रो सुनवाईको दिन परिवार पक्षले लगाए फेरि न्यायको निम्ति गुहार; अधिवक्ता प्रभार राईले पनि कोर्टमा जनाए आफ्नो उपस्थिति भने शंकरको न्यायको निम्ति परिवार पक्षप्रति सदैव सहयोग रहनेछ।

10/10/2025
01/06/2025

सालबारीमा अखिल भारतीय नेवार संगठनको वार्षिक सभा सम्पन्न।

26/03/2025

वैद्यश्री आयुर्वेदिक क्लिनिक सिलगडीमा सम्पन्न आजको नाडी परिक्षा कार्यक्रममा बैंगलोरका नाडी परीक्षा विशेषग्य डक्टर रुपा शाहसंग विशेष वार्तालाप।

अधिक जानकारीको लागि सम्पर्क:
वैद्य श्री आयुर्वेदिक क्लिनिक,
गेट नम्बर 5
कञ्चनजंगा स्टेडियम सिलगड़ी
फोन: +919800979999









08/03/2025

१५० ग्राम सुनसंगै दुई जना पक्राउ

सिलगढी: गत २६ फेब्रुअरी २०२५ को दिन पूर्वाञ्चल बागाजतिन कलोनीमा एउटा चोरीको घटना घटेको थियो। एकजना युवक घरभारामा लिने निहुले घरमा गएर घरको अल्माडीबाट गरगहना चोरेको थियो जसको उजुरी २६ फेब्रुअरी २०२५ को दिन प्रधान नगर थानामा उक्त उजुरी दिएका थिए। प्राप्त जानकारी अनुसार उक्त घरमा ११४ ग्राम सोनाको गरगहना चोरी भएको थियो। जसको प्रधान्नगर पुलिसले अनुसन्धान गर्दै त्यहाँ रहेका सिसिटिभी जाँच गरेका थिए। जसमा उक्त चोर देखिएको थियो पुलिस सुत्र अनुसार उक्त चोरीमा संलग्न ३३ नम्बर वार्डको NJP क्षेत्रको शिवराम शरणी निवासी नवनित कुमार गुप्ता लाई पुलिसले चिन्हित गरे। प्राप्त जानकारी अनुसार नवनितकुमार गुप्ताको एउटा सैलुन दोकान पनि सिलगडीको हैदरपाडामा रहेको छ।
उक्त दोकान हातीका दाँत सरह नै एउटा देखाउने र अर्को खाने दाँत प्रकारका कथा देखिएको छ। पाएको जानकारी अनुसार नवनितले उक्त घरमा चोरी गरी उनको बुलेट सिलगडीको जंक्सन क्षेत्रमा राखी डुवर्सको बिरपाडा लगेर रानी ज्वेलर्स नामका दोकानमा बिक्री गरेको नवनितले स्वीकार गरे थानाका पुलिसले वीरपाडाबाट रानी ज्वेलर्सका मालिक विजयकुमार शाहलाई पक्राउ गरेका थिए। विजयको साथबाट एक सो ग्राम गलाएको सुन। विजयकुमार शाह ले साल २०१९ मा सिलगुढीको गुरुङबस्ती स्थित स्वीटी जेवलर्स बाट पनि सुन चोरेको कुरालाई स्वीकार गरे साथै दुईवटा बुलेट बाहन पनि बरामद गरियो। दुईवटा चोरीको घटनालाई सुल्झाएका छन्। उक्त घटनालाई सुल्झाउँदै पुलिसले लगभग १५२ ग्रामको सुनका गरगहना बरामद गरेका छन्।
आज दुबै आरोपीलाई सिलगढीको जिल्ला अदालतमा पेश गरिएको छ।

07/03/2025

बङ्गालदेखि छुटिने शर्तमा कुनै पनि दर्जा स्वीकार्य

दार्जीलिङ : बङ्गालदेखि छुटिने शर्तमा दार्जीलिङ पहाडलाई सिक्किमले‌ प्रदान गर्ने कुनै पनि दर्जा स्वीकार्य हुने गोर्खा राष्ट्रिय कांग्रेसको भनाइ छ। भारतीय संविधान प्रदत्त सिक्किमेली जनताको हकहित, अधिकार अनि सहुलियत लिन खोज्नको साटो गुमेको भूभाग फर्काएर सिक्किमभित्र कुनै पनि दर्जा स्वीकार्न गोराकं तयार रहेको दलीय नेता अमर लक्समले मत व्यक्त गरेका छन्।‌
यसबारे बोल्दै उनले २२ वर्षको अन्तरालपछि एकीकरणको मुद्दामाथि सकारात्मक प्रतिक्रिया जनाउने वुद्धिजिवी, नेता राजनैतिक विश्लेषक अनि लेखकहरुप्रति
उनले आभार व्यक्त गरे भने पार्टीको राजनैतिक टेकबारे गत फरवरीमा चडाएको ज्ञापनमाथि राष्ट्रपति, प्रधानमन्त्री अनि गृहमन्त्रीबाट प्राप्त पत्रबारे धुव्र देवानले जानकारी गराए।

07/03/2025

कवित्री पारिजातको जन्मजयन्ती लिएर ४२ नम्बरका वाट पार्षद शोभा सुब्बाद्वारा कार्यक्रम विषय जानकारी

07/03/2025

धर्म भन्दा ठूलो कानुन कुनै छैन। धर्मले हामीलाई पाप गर्नु देखि टाढा राख्छ। जब पाप हुँदैन तब समाज पनि सलल बग्छ। समाज सही ढङ्गमा चले संसार सही तरिकाले चल्नेछ। यही धर्मको सिद्धान्तलाई म पनि राजनीतिमा ल्याउनु खोज्दैछु: अनित थापा

07/03/2025

एक चोईटा घाम सुरेन प्रधान ग्रन्थको लोकार्पण विषय लिएर के भन्छन् सुनौ

07/03/2025

भोली 8 मार्च 2025को दिन अजय एडवर्ड्सको तक्दाह-ग्लेनबर्न समष्टि भ्रमण ।
इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक, अजय एडवर्ड्स भोली तक्दाह-ग्लेनबर्न समष्टि भ्रमण गर्ने साथै समष्टिबाट डाकिएको समर्थन कार्यक्रममा पनि आफ्नो उपस्थिति दिने भएका छन्।।

07/03/2025

टोइ ट्रेन र ईनोभाबीच टक्कर भएपछि दार्जीलिङमा दिउँसो झमेला

Address

Siliguri
734003

Alerts

Be the first to know and let us send you an email when HG LIVE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share