Sk Live

Sk Live SK Live Media is a Television, YouTube and Facebook based news channel in North Bengal and Sikkim. Join our growing community and stay informed with us!
(3)

We deliver reliable information across various platforms, from traditional cable TV to mobile friendly mediums catering news to audience of all age groups. Founded in 2018 by Raakesh Somani, SK Live News has grown to become a powerful voice, covering news and stories across North Bengal and Sikkim. With a strong presence on Facebook, YouTube, and every ground channel of North Bengal and Sikkim, we

bring you the latest updates, breaking news, and impactful stories — right from the heart of the region. At SK Live News, we believe in fearless journalism, authentic reporting, and connecting people with the truth.

29/10/2025

जलपाईगुड़ी में सुबह-सुबह सड़क हादसा: ट्रक की टक्कर से साइकिल सवार की मौत

29/10/2025

1. सगरमाथा नजिक हेलिकप्टर दुर्घटना, पाइलट विवेक खड्का सामान्य घाइते।
2. मतदाता सूची परिमार्जनका लागि एसआईआर प्रक्रिया शुरू।
3. आँगनबाड़ी कर्मीले शर्तविहीन मोबाइल फोनको माग गर्दै विरोध।

कालेबुङ जिल्लाका जिल्लापालको दक्षिण दिनाजपुरमा स्थान्तरण! नयाँ जिल्लापालद्वारा पदभार ग्रहण।
29/10/2025

कालेबुङ जिल्लाका जिल्लापालको दक्षिण दिनाजपुरमा स्थान्तरण! नयाँ जिल्लापालद्वारा पदभार ग्रहण।

"जब कुनै सत्ताले अपराधी बिरूद्ध कुनै कार्वाही गर्दैन र अपराधीलाई बचाउँछ तब त्यही सत्ता त्यो अपराधको जिमेवार हुन्छ। यो सत...
29/10/2025

"जब कुनै सत्ताले अपराधी बिरूद्ध कुनै कार्वाही गर्दैन र अपराधीलाई बचाउँछ तब त्यही सत्ता त्यो अपराधको जिमेवार हुन्छ। यो सत्य वर्तमान पुर्व तथा भविष्यका सबै सरकारमा लागु हुन्छ।"

सिटिजन एक्सन पार्टी सिक्किमकी युवा नेता रिमा चापागाईंमाथि फेक आइ.डी "सावन राई"द्वारा गरिएको असहनिय, अभद्र,अश्लील कमेन्टबाट 14 सेक्टेम्बरदेखि शुरू भएको चर्चा आज 29 अक्टोबरसम्म साम्य हुनुको सट्टा अझ चुलिएर गएको छ। सिटिजन एक्सन पार्टीका महिला परिषद् साथै पार्टीका सम्पूर्ण परिषद् द्वारा प्रशासन तथा सरकारलाई अनेकौं माध्यमबाट गुहार लगाईसक्दा पनि पक्राउ पर्नुको सट्टा अपराधीले अन्य फेक आइ.डी बनाएर बारम्बार अझ अभद्र टिप्पणी गरिरह्यो। क्राइ्म ब्रान्चबाट केही समय मौन बसिदिने सुझाउलाई पार्टीले पालन गर्दै लगभग 15 दिन हामी मौन पनि बस्यौं तर आजसम्म न कुनै प्रकारको जवाफ प्रशासन बाट आयो न त सरकार पक्षबाट एक शब्द यो विषयमा कसैले बोले।
गत दिवाली भाइ टिकाको दिन सिटिजन एक्सन पार्टी सिक्किमका दाजुभाइहरूले राज्यका विभिन्न पुलिस चौकीमा प्रहरी सामान्य डायरी(जि.डी) दर्ता गर्नका साथै हरेक क्षेत्रबाट "सिक्किमे छोरीचेलीमाथि अश्लिल कमेन्ट गर्ने फेक आइ.डीका मालिकलाई पक्राउ गरेर प्रशासनले आफ्नो दक्षता देखाउ" भन्ने संदेश पनि दिएका हुन्। यस बिच विपक्ष पार्टी एस.डि.एफकी प्रवक्ता योजना खालिङमाथि पनि दुरुस्तै कमेन्ट दुईवटा फेक आइ.डि मार्फत लगातार गरियो जसक‍ो विरूद्ध सिटिजन एक्सन पार्टी, सिक्किमले आफ्नो आवाज उठाइरहेकै छ। विभिन्न समाचारका माध्यमबाट पार्टी अध्यक्ष, पार्टी प्रवक्ता तथा अन्य नेताहरूद्वारा लगातार यस विषयमा आवाज उठिरहँदा पनि सरकार चुप छ। समाचारको माध्यमबाट राज्य भित्र बाहिर यो विषयको व्यापक चर्चा भयो तर सरकारले कान थुनेर अपराधीलाई बचाइ रह्यो। अझ ताकतवर बनेर ती अपराधीहरू मानव समाजको मर्यादै भुलेर हाम्रो चेलीहरू माथि सहनै नसक्ने कमेन्ट गरिरहेछन्।
आमा सम्मान अनि महिला सुरक्षाको ठूला ठूला कुरा गर्ने सरकारका महिला प्रवक्ता तथा महिला नेताहरूद्वारा जारी गरिएको प्रेस विज्ञप्तिले अझै पनि सत्ता तथा पार्टीका नेताहरूद्वारा हामी महिलाहरू कति प्रयोग भईरहेछौं भन्ने प्रमाण दिएको छ। हाम्रो माग केवल अपराधीलाई पक्राउ गर भन्ने हो। तर सरकार पक्षबाट अपराधीलाई श्रेय दिँदै उल्टा पीडित पक्षलाई दोषारोपण गरेको देख्दा कहीँ यो सब खेल सरकारकै इशारामा भईरहे छैन के त! भन्ने शंका हामीलाई छ।
वर्षौं अघिको पुरानो भिडियो सार्वजनिक गरेर आफूलाई सहि साबित गर्नुभन्दा सरकारले चेलीहरूमाथि यस्तो कमेन्ट गर्नेलाई पक्रेर आफ्नो क्षमता साबित गर्नुहोस्।
प्रेस कन्फ्रेन्स गरेर दोषारोपण गर्ने विभिन्न पार्टीका प्रवक्ताहरूले जान्न जरूरी छ कि कुनै पनि अपराधीलाई यदि सत्ता पक्षले जोगाउने काम गर्छ भने त्यो अपराधी सत्ताद्वारा नै संचालित हुन्छ। हिजोआज महिला माथि गरिएको अभद्र कमेन्टमाथि चुलिएक‍ो चर्चा साथै गरिएको दोषारोपण अनि सोधिएको प्रश्नको एउटै जवाफ छ। जब कुनै सत्ताले अपराधी विरूद्ध कुनै कार्वाही गर्दैन र अपराधीलाई बचाउँछ तब त्यही सत्ता त्यो अपराधको जिम्मेवार हुन्छ। यो सत्य वर्तमान पूर्व तथा भविष्यका सबै सरकारमा लागू हुन्छ।
महिला अपमानको जब कुरा आउँछ तब हामी सम्पूर्ण महिला एक हुन जरूरी छ। यी छोरीहरूको पक्षमा आफ्नो पक्ष राख्नुहुने पार्टी साथै अन्य सजग नागरिकप्रति हामी आभारी छौं। यो विषयलाई लिएर उचित कदम पार्टीले चाल्दै जानेछ। हाम्रो मौनतालाई हल्कामा नलिनु होला। कानुनलाई मानेर प्रशासनलाई समय दिएका हौं। हामी चुपचाप बसेका छैनौं अनि निष्कर्षमा नपुगेसम्म बस्ने पनि छैनौं ।

बिना शर्मा
अध्यक्ष, महिला परिषद् ,
सिटिजन एक्सन पार्टी, सिक्किम।

29/10/2025

चक्रवात ‘मन्था’ का कहर: आंध्र प्रदेश और बंगाल के तटीय इलाकों में भारी तबाही, जनजीवन प्रभावित!

29/10/2025

पश्चिम बंगालका आँगनबाड़ी कर्मी र सहायिकाले शर्तविहीन मोबाइल फोनको माग गर्दै गरे विरोध

29/10/2025

झूम इन्टरनेशनल भारतको पहिलो अपाङ्गता (पीडब्ल्यूडीएस) को आगामी ग्रान्ड फिनालेको सम्बन्धमा आयोजक समितिको पत्रकार सम्मेलन!

29/10/2025

SIR-बारे यसो भन्छन् सांसद राजु बिष्ट...


Raju Bista

29/10/2025

नेपाल सगरमाथा क्षेत्रमा हेलिकप्टर दुर्घटना

29/10/2025

Drive Home Happiness: Vehicle Prices Down, Savings Up! .

29/10/2025

BERLIA HYUNDAI |NEAR VISHAL CINEMA, SEVOKE ROAD SILIGURI | CALL: 90930 21000

29/10/2025

DAMRO |BIG FESTIVAL SALE

Address

2nd Floor, Opposite Hotel Gateway, Bajrangbali Katra, Sevoke Road
Siliguri
734001

Opening Hours

Monday 9am - 9pm
Tuesday 9am - 9pm
Wednesday 9am - 9pm
Thursday 9am - 9pm
Friday 9am - 9pm
Saturday 9am - 9pm
Sunday 9am - 9pm

Telephone

+917908554308

Website

Alerts

Be the first to know and let us send you an email when Sk Live posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sk Live:

Share

Category