Clc 17 Khamdong Singtam

Clc 17 Khamdong Singtam Executives posting positivity and reality.

आज छुटेका बाह्रवटा जात गोष्ठीलाई जनजातिको मान्यता दिलाउन दिल्लीमा मुख्यमन्त्रीको अध्यक्षतामा महत्वपूर्ण बैठक.....
18/08/2025

आज छुटेका बाह्रवटा जात गोष्ठीलाई जनजातिको मान्यता दिलाउन दिल्लीमा मुख्यमन्त्रीको अध्यक्षतामा महत्वपूर्ण बैठक.....

20/07/2025
मेरो रुख मेरो सन्तती कार्यक्रम सम्पन्नआज मिति  (06/07/2025) का दिन सिङ्ताम–खाम्दोङ क्षेत्र अन्तर्गत सिमिक लिङ्जे वार्डमा...
06/07/2025

मेरो रुख मेरो सन्तती कार्यक्रम सम्पन्न

आज मिति (06/07/2025) का दिन सिङ्ताम–खाम्दोङ क्षेत्र अन्तर्गत सिमिक लिङ्जे वार्डमा अवस्थित ठासा निवासी श्री केशव राज ढकाल र श्रीमती योस्ना छेत्रीको शिशु Devansh Dhakal को नाममा मेरो रुख मेरो सन्तती तथा सुनौलो सिक्किम, समृद्ध सिक्किम अभियान अन्तर्गत बिरुवा रोपण कार्यक्रम सम्पन्न भयो।

यस कार्यक्रम सम्माननीय मुख्यमन्त्री श्री प्रेम सिंह तमाङको मार्गनिर्देशन र माननीय सडक तथा पुल मन्त्री श्री एन.बी. दाहालज्यूको निर्देशनमा सम्पन्न गरिएको हो।

कार्यक्रममा खाम्दोङ–सिङ्ताम क्षेत्रका सी.एल.सी. अध्यक्ष श्री सेरप दोर्जे भुटिया, वन विभागका बी.ओ. श्री नीमा छिरिङ लेप्चा तथा अन्य पार्टी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

एसेकएम पार्टीका वरिष्ठ उपाध्यक्ष टीएन ढकालले पार्टीको केन्द्रिय कार्य समितिको सदस्यता नवीकरण गर्न गान्तोक स्थित पार्टी म...
30/05/2025

एसेकएम पार्टीका वरिष्ठ उपाध्यक्ष टीएन ढकालले पार्टीको केन्द्रिय कार्य समितिको सदस्यता नवीकरण गर्न गान्तोक स्थित पार्टी मुख्यालयको भ्रमण गरे। यस अवसरमा कार्यकारी अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष कुङगा निमा लेप्चा, महासचिव (प्रशासन मुख्यालय) पवन गुरुङ, जनसम्पर्क सचिव मुख्यालय जुनु क्षेत्री, संयुक्त सचिव पंकज गिरी आदि उपस्थित थिए।

30/05/2025
Sikkim Celebrates State Day 2025 with Grandeur at Paljor Stadium !!
16/05/2025

Sikkim Celebrates State Day 2025 with Grandeur at Paljor Stadium !!

Address

Khamdong
Singtam Bazar

Website

Alerts

Be the first to know and let us send you an email when Clc 17 Khamdong Singtam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share