Johny Rai Ben Kumar

Johny Rai Ben Kumar This page is based on media/news of Singtam town and state as well.

27/07/2025

⚽ Opening Ceremony ⚽
Snow Lion Open Knockout Football Tournament kicks off at Rangpo, marking the grand celebration of the 79th Independence Day and 50 Glorious Years of Sikkim Statehood!

All the best Shiksha Biswakarma from Singtam for participating in "MISS & MRS HIMALAYA- 2025" which will be held on 27th...
26/07/2025

All the best Shiksha Biswakarma from Singtam for participating in "MISS & MRS HIMALAYA- 2025" which will be held on 27th. July 2025 at The Grand Case Hotel, Siliguri.

26/07/2025

Beautifully featured for first time in this promo. Congratulations Bebashna Gadaily daughter of Raaz (Radhey Shyam) Gadaily

25/07/2025

All Are Invited "NIRVANA PARK" on 28th July Monday at 9:00 am in the presence of Hon'ble Minister cm Area MLA NB Dahal at near Indreni Bridge, Lal Bazaar, Singtam.

"सफाई अपनाऔं, बीमारी भगाऔं" अभियान अन्तर्गत सिंगताम नगर पंचायतको कर्मचारीहरूले वाकवे (walkway) क्षेत्रमा सफाई अभियान सञ्...
25/07/2025

"सफाई अपनाऔं, बीमारी भगाऔं" अभियान अन्तर्गत सिंगताम नगर पंचायतको कर्मचारीहरूले वाकवे (walkway) क्षेत्रमा सफाई अभियान सञ्चालन गरे।

"सफाई अपनाऔं, बीमारी भगाऔं" एक महिना लामो अभियान हो, जुन १ जुलाईदेखि ३१ अगस्तसम्म सञ्चालन गरिन्छ। यस अभियानले स्वच्छता, जनचेतना, तथा विभिन्न विभागहरू बीचको समन्वयमा आधारित समग्र हस्तक्षेपहरूमा जोड दिन्छ, जसलाई सबै शहरी स्थानीय निकाय (ULBs) हरूद्वारा कार्यान्वयन गरिन्छ।

25/07/2025

सिक्किमका मुख्यमन्त्रीद्वारा ‘अमुईनी’ टिमलाई दिवाभोजमा निम्तो, अमुईनी टोलिको गरे प्रशंसा।

सिलिगुडी, जुलाई २४ — नेपाली हाँस्य टेलिश्रृंखला ‘अमुईनी’का कलाकारहरूलाई सिक्किमका माननीय मुख्यमन्त्री श्री प्रेम सिंह तमाङ (गोले) द्वारा एक विशेष दिवाभोजको निम्ति निमन्त्रणा गरेका छन्। दार्जीलिङको मिरिकबाट निर्माण गरिएको ‘अमुईनी’ टेलिश्रृंखला नेपाली भाषा र गोर्खा समुदायबीच लोकप्रिय हाँस्य कार्यक्रमको रूपमा स्थापित हुँदै आएको छ। यही योगदानको कदर स्वरूप, मुख्यमन्त्रीले आज सिलिगुडीस्थित मेय फेयर रिसोर्टमा श्रृंखलाका सम्पूर्ण कलाकार तथा निर्माण टोलीलाई आमन्त्रण गर्दै विशेष सत्कार र दिवाभोजको व्यवस्था गरेका हुन्। कार्यक्रमका दौरान मुख्यमन्त्रीले ‘अमुईनी’लाई गोर्खा समुदायको गौरवको रूपमा उल्लेख गर्दै यसले नेपाली भाषाभाषी दर्शकहरूलाई मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि मनोरञ्जन प्रदान गरिरहेको बताए। उहाँले थपे, “अमुईनी जस्तो मौलिक हाँस्य टेलिश्रृंखलाले हाम्रो भाषा, संस्कृति र पहिचानलाई समेटेर विश्वभर फैलाउने काम गरिरहेको छ। यस्तो सिर्जनात्मक प्रयासले आगामी पुस्तालाई पनि प्रेरणा दिनेछ।” कार्यक्रममा कलाकारहरूको तर्फबाट श्रृंखलाका प्रमुख पात्रहरूले आफ्नो अनुभव साझा गर्दै यस सम्मानलाई ऐतिहासिक रूपमा लिएका छन्। उनीहरूले गोर्खा समुदायबाट प्राप्त माया र समर्थनप्रति आभार व्यक्त गर्दै अझ मेहनतका साथ सिर्जनात्मक यात्रालाई अगाडि बढाउने प्रतिबद्धता जनाए। ‘अमुईनी’ श्रृंखला हाल सामाजिक सञ्जाल तथा युट्युबमार्फत प्रसारण हुँदै आएको छ, जसले छोटो समयमा लाखौं दर्शकको मन जित्न सफल भएको छ।

-Journey Times

"NIRVANA PARK" at beautiful Singtam about to complete soon....
25/07/2025

"NIRVANA PARK" at beautiful Singtam about to complete soon....

25/07/2025

Singtam-Dikchu road under Tumin Lingee Constituency is totally washed away at Ranchang khola near Kokaley.

BREAKING: Murder Case Reported in Pakyong, One Suspect ArrestedA murder case has been reported in Pakyong after the body...
25/07/2025

BREAKING: Murder Case Reported in Pakyong, One Suspect Arrested

A murder case has been reported in Pakyong after the body of a local resident was discovered inside an under-construction building on 24 July 2025.

Pakyong Police have registered a case under murder charges against an unidentified person. One suspect has been arrested, and an investigation is currently underway.

Unidentified Body Found at Goskhan Dara, RangpoAn unidentified male body, approx. 40–45 years old, was found at Goskhan ...
24/07/2025

Unidentified Body Found at Goskhan Dara, Rangpo
An unidentified male body, approx. 40–45 years old, was found at Goskhan Dara, Rangpo (W/A), wearing a blue t-shirt, brown pants, and black slippers. Notable tattoos on both upper arms.
For information, contact Investigating Officer at 9883352029.

Kristy Chettri from Sikkim Wins Miss Print Title at Dazzle Mumbai India International 2025Kristy Chettri from Sang Rabda...
24/07/2025

Kristy Chettri from Sikkim Wins Miss Print Title at Dazzle Mumbai India International 2025

Kristy Chettri from Sang Rabdang, East Sikkim, proudly clinched the Miss Print title at the Dazzle Mumbai India International 2025, held on July 23 at Hotel Amber, Saki Naka, Andheri, Mumbai. She was also awarded the subtitle of Miss Popular among participants from across the country.

24/07/2025

दार्जीलिङ लेबोङ कतवली निवासी कल्यान राईको हत्या एक ७५ बर्षिय बृद्ध मानिसले गरेको हो भन्ने कुरा कलयानका परिवार पक्ष र समाजले सजिलै मान्न सकेका छैनन्। कल्यान राईको हत्या गान्तोकमा गत २२ जुलाईको दिन भएको थियो। हत्यमा एक बृद्ध मानिसले आत्मसमर्पण गरेको छ। आज कल्यानका परिवार पक्ष र समाजले कल्यानको शरीर हेरे पछि बृद्ध मानिस र एक ब्याक्तिले हत्या गरेको हो भन्ने कुरा स्वीकार गर्न नसक्ने बताएको छ।

समाजका उपसभापति चन्द्रबहादुर सुन्दासले भने हाम्रो कल्याणलाई यति सजिलै बृद्ध मानिसले त्यसरी मारेको हो भन्ने हामीलाई बिश्वासनै छैन। कल्याणको स्थिति हेर्दा जुन प्रकारले चोट लागेको छ त्यो एक जनाले गरेको भनेर पत्ताउनु सक्नेछैन। उनले भने कल्याणको सम्पुर्ण ठाँउनै चोट लागेको छ। उनले सिक्किम पुलिसलाई गुहार लगाउदै भने यस घटनाको निष्पक्ष जाँच गरिदिने मांग गरेको छ।

Address

Singtam

Telephone

+919733540444

Website

Alerts

Be the first to know and let us send you an email when Johny Rai Ben Kumar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Johny Rai Ben Kumar:

Share