Shree Krishna Pranami Mangaldham Bermiok Namphing, South Sikkim

  • Home
  • India
  • Singtam
  • Shree Krishna Pranami Mangaldham Bermiok Namphing, South Sikkim

Shree Krishna Pranami Mangaldham Bermiok Namphing, South Sikkim The Mangaldham was Estd. in 1984 by Guruji Shri 108 Mangldasji Maharaj and it was Registration Name as #

24/08/2025

श्रीमद् बीतक साहिब चर्चा पूर्णाहुति

       🙏
24/08/2025

🙏

         🙏
24/08/2025

🙏

श्रीकृष्ण प्रणामी मंगलधाम, सिक्किमको वार्षिक कार्यक्रम सम्बन्धी पहिलो सभाश्रीकृष्ण प्रणामी मंगलधाम, सिक्किमको आउँदो जनवर...
24/08/2025

श्रीकृष्ण प्रणामी मंगलधाम, सिक्किमको वार्षिक कार्यक्रम सम्बन्धी पहिलो सभा

श्रीकृष्ण प्रणामी मंगलधाम, सिक्किमको आउँदो जनवरी २०२६ मा हुने वार्षिक कार्यक्रमको तयारीस्वरूप आज पहिलो सभा मंगलधाम, सिक्किममा सम्पन्न भयो।

उक्त सभामा सिक्किम राज्य श्रीकृष्ण प्रणामी सन्त मण्डलीका परम पूज्य गुरुजी सोमनाथ महाराजजीको सभापतित्वमा सम्पन्न भएको थियो। सभामा सिक्किम राज्य श्रीकृष्ण प्रणामी धर्म सभाका अध्यक्ष श्री गोपाल क्षेत्री, सम्पूर्ण कार्यकारिणी सदस्यगण, युवा परिषद् सिक्किम राज्यका अध्यक्ष श्री गोपी पोख्रेल, बाइजु राज सङ्घ लगायत अन्य गुरुजनहरूको विशेष उपस्थिति रहेको थियो।

सभाको मुख्य एजेन्डाअन्तर्गत

श्रीकृष्ण प्रणामी मंगलधाम, सिक्किमको वार्षिक उत्सव

नव–निर्माणाधीन यात्री निवासको भव्य उद्घाटन

१०८ पारायण, वाणी चर्चा, श्रीमद्भागवत चर्चा

आदि विषयमा विस्तृत छलफल गरिएको थियो।

सप्तदिवसीय कार्यक्रमका अवसरमा तिनैपुरीका आचार्य श्री लगायत सम्प्रदायका सम्पूर्ण गुरुजन एवं गादीपतिहरुलाई पनि विशेष निमन्त्रण गर्ने निर्णय सभाले गरेको छ।

संपूर्ण सप्तदिवसीय कार्यक्रम नव–निर्मित यात्री निवास परिसरमै सम्पन्न गर्ने निर्णय गरिएको छ। साथै, उक्त कार्यक्रम केवल नाम्फिङ्ग मंगलधामको मात्र नभई सम्पूर्ण सिक्किमका शाखाका सुन्दर साथहरूको साझा कार्यक्रम हो भन्ने भावनाका साथ यसलाई भव्य र सफल पार्न सबैको सहयोग आवश्यक रहेको विषयमा पनि सभाले जोड दिएको छ।

आगामी सभा २१.९.२०२५ का दिन सम्पन्न गरिने निर्णय गरिएको छ। सो सभामा क्षेत्रीय विधायक श्री बेदुसिङ पन्थ लगायत अन्य विशिष्ट अतिथिहरूको आगमन हुने अपेक्षा गरिएको छ। साथै सोही दिन १०८ पारायण समिति र स्वयंसेवक समिति गठन तथा सेवा वितरण कार्यक्रम पनि हुने भएकाले, सम्पूर्ण २९ वटा शाखाका सुन्दर साथहरूले आफ्नो उपस्थिति जनाई महत्वपूर्ण सुझावहरू प्रदान गर्न सभाले अनुरोध गरेको छ।

22/08/2025

21/08/2025

"राज श्यामाजी"

"कान्हाको छठीको (जन्मको छैटौँ दिन मनाइने परम्परागत विधि/पर्व) उत्सव धूमधामले मनाइयो।"
21/08/2025

"कान्हाको छठीको (जन्मको छैटौँ दिन मनाइने परम्परागत विधि/पर्व) उत्सव धूमधामले मनाइयो।"

मंगलधाम सिक्किमका ,युवा परिषद टोलीले, गुरुजी श्री 108 सुधाकरजी महाराजज्यूलाई श्री कृष्ण प्राकट्य महोत्सवको हार्दिक शुभका...
17/08/2025

मंगलधाम सिक्किमका ,युवा परिषद टोलीले, गुरुजी श्री 108 सुधाकरजी महाराजज्यूलाई श्री कृष्ण प्राकट्य महोत्सवको हार्दिक शुभकामनाका साथ शाल सम्मान ll
प्रणाम 🙏

17/08/2025

नन्द घर आनन्द भयो

श्रीमान् आर• एन• ढुङ्गेलज्यू तथा ध्रुव कुमार ढुङ्गेलले आफ्नो जमिन श्रीकृष्ण प्रणामी मंगलधामको निम्ति पिउने पानीको ट्याङ्...
17/08/2025

श्रीमान् आर• एन• ढुङ्गेलज्यू तथा ध्रुव कुमार ढुङ्गेलले आफ्नो जमिन श्रीकृष्ण प्रणामी मंगलधामको निम्ति पिउने पानीको ट्याङ्की निर्माणको लागि जमिन प्रदान गर्नुभएको छ। पिउने पानीको धेरै अभाव झेलेर आइरहेको समयमा यसरी आवश्यक ट्याङ्की निर्माण गर्न जमिन दान गरि हाम्रो एउटा धेरै ठूलो समस्यालाई समाधान गरिदिनु भए बापत ढुङ्गेल बन्धुप्रति हामी सदैव कृतज्ञ रहनेछौं।
सो जमिनमा २ लाख लिटर को ट्याङ्की निर्माण भई सकेको छ तथा यसबाट मंगलधाम साथै यात्री निवासको निमित्त पर्याप्त मात्रामा पिउने पानी पुग्नेछ।
ढुङ्गेल बन्धुको यो महत् कार्यको कदर गर्दै वहाँहरूलाई मंगलधाम परिवारद्वारा ससम्मान अभिनन्दन गर्दछौं।

श्रीमद् वीतक साहेब चर्चा एक महिना लामो अवधिसम्म सफलतापूर्वक सम्पन्न भएकोमा यस धार्मिक महोत्सवमा आफ्नो अमूल्य समय निकालेर...
17/08/2025

श्रीमद् वीतक साहेब चर्चा एक महिना लामो अवधिसम्म सफलतापूर्वक सम्पन्न भएकोमा यस धार्मिक महोत्सवमा आफ्नो अमूल्य समय निकालेर सहभागी हुनुहुने सम्पूर्ण श्रद्धालु भक्तजन, समाजसेवी, दानवीर महानुभाव तथा स्थानीय निकायलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउनु हुने सम्पूर्ण सहयोगी हातहरूलाई यस अवसरमा विशेष आभार प्रकट गर्दछौं।

आगामी दिनहरूमा पनि यस्तै धार्मिक तथा सामाजिक कार्यक्रमहरूमा तपाईहरूको निरन्तर साथ, सहयोग र सहभागिता रहनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।
प्रणाम 🙏

Address

Namphing
Singtam
.737134

Alerts

Be the first to know and let us send you an email when Shree Krishna Pranami Mangaldham Bermiok Namphing, South Sikkim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shree Krishna Pranami Mangaldham Bermiok Namphing, South Sikkim:

Share