
19/09/2024
२०७२ सालको विनाशकारी भूकम्पले भत्काएको ऐतिहासिक धरहरा पुनर्निर्माण भएपछि बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।
अर्को व्यवस्था नभएसम्म निःशुल्क प्रवेश दिइएको छ । सहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन ५०० जनालाई धरहरामा निःशुल्क चढ्न दिइने छ ।
३ असोज, काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्पले भत्काएको ऐतिहासिक धरहरा पुनर्निर्माण भएपछि बिहीबारदेखि सर्वसा...