Pokhara News24

Pokhara News24 Cricket And Cricket Relatives News. Nepal crickets news update
https://youtube.com/?si

Rohit Paudel says: "सबैले ठूला कुरा गर्छन् तर हामीले पहिले आफ्ना rights पाउनुपर्छ। विश्वकपअघि पायो भने सबै खेलाडीका लागि...
17/01/2026

Rohit Paudel says: "सबैले ठूला कुरा गर्छन् तर हामीले पहिले आफ्ना rights पाउनुपर्छ। विश्वकपअघि पायो भने सबै खेलाडीका लागि motivation र financially सहयोग पनि हुन्छ। सरकारको अलिकति ध्यान आवश्यक छ र हामी सबै जना उत्साहित छौँ। अहिलेको टिम सबै हिसाबले एकदम balance छ। कसैले यो परेन, त्यो परेन भन्छन् तर सबैलाई समेट्न सम्भव हुँदैन। यो World Cupमा हामीले राम्रो गर्ने छौ." 👏

आइसीसी टि२० विश्वकप र त्यसको तयारीका लागि श्रीलंका र भारत प्रस्थान गर्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज बिदाई गरिएको...
17/01/2026

आइसीसी टि२० विश्वकप र त्यसको तयारीका लागि श्रीलंका र भारत प्रस्थान गर्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज बिदाई गरिएको छ ।

नेपालका स्टार सन्दीपलाई विश्वका क्रिकेट एक्सपोटरहरुले किन सम्झी रहन्छन ?
17/01/2026

नेपालका स्टार सन्दीपलाई विश्वका क्रिकेट एक्सपोटरहरुले किन सम्झी रहन्छन ?



प्रिति राई भन्छिन्ः साम्बालाई देखेर हामी फुटबल खेल्न प्रेरित हुन्छौं । उहाँ हार्डवकिङ गर्नुहुन्छ । उहाँ मानसिक रुपमा कहि...
17/01/2026

प्रिति राई भन्छिन्ः साम्बालाई देखेर हामी फुटबल खेल्न प्रेरित हुन्छौं । उहाँ हार्डवकिङ गर्नुहुन्छ । उहाँ मानसिक रुपमा कहिल्यै नहार्ने मान्छे हो । खेलाडीमा आवश्यक पर्ने एग्रेशन पनि साम्बामा छ । नेपाली प्लेअरले युरोपमा पनि फुटबल खेल्छन् भन्ने हामीले सोचेका थिएनौं । तर साम्बाले खेलेर देखाइदिनु भयो । उहाँ दक्षिण एसियाकै उत्कृष्ट फुटबलर हो । साम्बासँग खेल्न पाउँदा गौरव महसुस हुन्छ ।




🚨 🚨 𝐅𝐑𝐄𝐄 𝐄𝐍𝐓𝐑𝐘: Stadium खाली होइन, हाम्रो मायाले भरौं!  🤩Hosting the biggest ICC event in Nepal till date, CAN has made ...
17/01/2026

🚨 🚨 𝐅𝐑𝐄𝐄 𝐄𝐍𝐓𝐑𝐘: Stadium खाली होइन, हाम्रो मायाले भरौं! 🤩
Hosting the biggest ICC event in Nepal till date, CAN has made the ICC Women’s T20 Global Qualifiers free for fans. Let’s pack the stadium from the first ball!



बिपिएलमा वारियर्सको दसौँ खेल आज, सन्दीप प्लेइङ-११ मा फर्किने आशा
17/01/2026

बिपिएलमा वारियर्सको दसौँ खेल आज, सन्दीप प्लेइङ-११ मा फर्किने आशा



T20 World Cup को तयारीमा रहेका Gulshan Jha भन्नुहुन्छ: "T20 क्रीकेटमा कुनै पनि टिम सानो ठुलो हुँदैन, जुन कुरा अघिल्लो वर...
17/01/2026

T20 World Cup को तयारीमा रहेका Gulshan Jha भन्नुहुन्छ: "T20 क्रीकेटमा कुनै पनि टिम सानो ठुलो हुँदैन, जुन कुरा अघिल्लो वर्षको world cup मा लगभग हामीले देखाएका थियौं। त्यसैले म आफू र आफ्नो टिमलाई लिएर ढुक्क छु राम्रो गर्ने छौं।"


🚨आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनौट कान्तिपुर म्याक्स बाट प्रत्यक्ष प्रशारण हुने भएको छ ।👏❣️
16/01/2026

🚨आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनौट कान्तिपुर म्याक्स बाट प्रत्यक्ष प्रशारण हुने भएको छ ।👏❣️

कारमा दीपेन्द्र सिह एरि सरर...🚗Dipendra Singh Airee
15/01/2026

कारमा दीपेन्द्र सिह एरि सरर...🚗
Dipendra Singh Airee

🚨बंगलादेश प्रिमियर लिग (BPL) बिहीबारका दुवै खेल खेलाडीहरूको बहिस्कारका कारण आज हुने दुईवटा खेलनै स्थगित भएका छन्। चट्टोग...
15/01/2026

🚨बंगलादेश प्रिमियर लिग (BPL) बिहीबारका दुवै खेल खेलाडीहरूको बहिस्कारका कारण आज हुने दुईवटा खेलनै स्थगित भएका छन्। चट्टोग्राम रोयल्स vs नोआखाली एक्सप्रेस र सन्दिप आबद्ध राजशाही वारियर्स vs सिलहट टाइटन्सबीच हुने खेल निर्धारित समयमै सुरु हुन सकेनन्।

बोर्ड निर्देशक एम नज्मुल इस्लामले खेलाडीहरुको बरेमा नराम्रो अभिव्यक्ति दिएसङगै नज्मुलको राजिनामा माग्दै खेल बहिष्कार गरेका हुन।
शुक्रबारका BPL खेलहरू पनि प्रभावित हुने सम्भावना छ।

Former Australian international Ian Harvey joins   as Bowling Consultant Coach 🇳🇵
15/01/2026

Former Australian international Ian Harvey joins as Bowling Consultant Coach 🇳🇵

नेपालकाे फास्टबलिङ माेर्चा👇️
15/01/2026

नेपालकाे फास्टबलिङ माेर्चा👇️

Address

Sonipat

Website

Alerts

Be the first to know and let us send you an email when Pokhara News24 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share