Dainik Online Daily Nepal Khabar Media

Dainik Online Daily Nepal Khabar Media खबरसँगसँगै खबरदारी, सूचनाको उद्देश्य जनहितकारी

30/10/2025

कंचनपुरको वडा प्रहरी कार्यालय प्रमुखको जिम्मेवारीमा प्र नि दर्शन खड़का !!

04/10/2025

नेपालगन्जमा दशैको दोस्रो दिन जातिय दङ्गा फैलिएको छ ।

जेन-जि युवाहरू गृहमन्त्रालय पुगे 🖐️
04/10/2025

जेन-जि युवाहरू गृहमन्त्रालय पुगे 🖐️

बाढी र डुबानबाट जोगिन यसरी गरौ पूर्वतयारी...
04/10/2025

बाढी र डुबानबाट जोगिन यसरी गरौ पूर्वतयारी...

नेपालीहरूको महान पर्व बडा दशैंको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग, आफन्तजन तथा देश विदेशमा रहनु हुने नेपालीहरुमा स...
02/10/2025

नेपालीहरूको महान पर्व बडा दशैंको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग, आफन्तजन तथा देश विदेशमा रहनु हुने नेपालीहरुमा सुःख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं |

29/09/2025

अन्तरवार्ता लिने सञ्चारमन्त्री र अन्तरवार्ता दिने प्रधानमन्त्री दुबै सरकारमा हुनुहुन्छ : "कुराले होइन, कामले प्रमाणित हुन्छ।"

जेनजी आन्दोलन दमनबारे जाँचबुझ गर्न आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस ग...
28/09/2025

जेनजी आन्दोलन दमनबारे जाँचबुझ गर्न आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको छ ।

नेपालको ऐतिहासिक जित !! वेस्टइन्डिजलाई पराजित गर्दै नेपालले टेस्ट राष्ट्र विरुद्ध ऐतिहासिक पहिलो अन्तर्राष्ट्रिय जित दर्...
27/09/2025

नेपालको ऐतिहासिक जित !! वेस्टइन्डिजलाई पराजित गर्दै नेपालले टेस्ट राष्ट्र विरुद्ध ऐतिहासिक पहिलो अन्तर्राष्ट्रिय जित दर्ता गरेको छ। बधाई सबैलाई !!!

27/09/2025

शुक्लाफाँटामा विजया दशमीका अवसरमा ब्याडमिन्टन प्रतियोगिता शुरु

27/09/2025

बजार सरसफाई कार्यक्रम ;-
वडा दशैंँ २०८२ को उपलक्षमा आज मिति २०८२।०६।११
युथ अफ शुक्लाफाँटा, पावर अफ युथ,वेष्ट प्वाइन्ट स्कुल झलारी, ईलाका प्रहरी कार्यलय झलारी, सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेस्वरी , शुक्लाफाँटा नगरपालिका का नगर प्रहरी र झलारी बजारका स्थानिय व्यवसायीहरुको सहभागितामा झलारी बजारमा बजार सरसफाई गरियो ।

Address

Sonitpur District

Website

Alerts

Be the first to know and let us send you an email when Dainik Online Daily Nepal Khabar Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share