David Lepcha

David Lepcha Crying � for the lost souls. Jesus Christ is only the way, truth and life.

आज बिहानीको पहिलो तस्बिरले सबैलाई शुभ प्रभाव भन्दछ।
24/06/2026

आज बिहानीको पहिलो तस्बिरले सबैलाई शुभ प्रभाव भन्दछ।

23/06/2026

खुसी बन्नुहोस् तपाईंको दुःखको अन्त भएको छ। तपाईंको रोग निको भएको छ र तपाईँ स्वतन्त्र हुनुभएको छ। आमेन।

23/06/2026

ईश्वरको नजरमा तपाईँ एक अनमोल व्यक्ति हुनुहुन्छ निरुसाहित नहुनुहोस्। आमेन हल्लेलुया।

23/06/2026

तपाईँ र मेरो जीवन चाहिँ डुब्दै गरेको घाम होइन तर सबैलाई उज्यालो लिएर आउने बिहानको झुल्किँदै गरेको घाम हो। शुभ प्रभात सबैलाई।

ए दारी वाल बाजे, छाता ओडेर के हेर्नुभएको? सबैलाई शुभरात्री भनि राखेर आफै पनि सुत्नुहोस्।
23/06/2026

ए दारी वाल बाजे, छाता ओडेर के हेर्नुभएको? सबैलाई शुभरात्री भनि राखेर आफै पनि सुत्नुहोस्।

With Sun Mary Tasho – I just made it onto their weekly engagement list by being one of their top engagers! 🎉
23/06/2026

With Sun Mary Tasho – I just made it onto their weekly engagement list by being one of their top engagers! 🎉

23/06/2026

You are shielded by the blood of Jesus Christ.

23/06/2026

मानिसलाई होइन तर परमेश्वरलाई बताउनुहोस्। भिडियोलाई मनपरी सेयर पनि गरिदिनुहोस्।

धेरैले भन्नु थाले, तिमी त निकै बुढो भएछौ। तपाईँलाई कस्तो लाग्छ?
23/06/2026

धेरैले भन्नु थाले, तिमी त निकै बुढो भएछौ। तपाईँलाई कस्तो लाग्छ?

23/06/2026

#तपाईँहरूको समस्या जतिकै ठूलो किन नहोस् परमेश्वरले सजिलै सँगले त्यसको समाधान गर्नुहुन्छ।

Address

Soreng

Alerts

Be the first to know and let us send you an email when David Lepcha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share