07/11/2025
लमजुङको सुन्दर गाउँ दुर्लुङकोटमा जन्मिएको यो गीत “Bool” तपाईंका लागि ल्याएका छौं।
हाम्रो संस्कृति, माया र लोकधुनको सुगन्ध बोकेको यो गीतले मन छुनेछ भन्ने विश्वास छ ❤️
🎧 सुन्नुहोस्, शेयर गर्नुहोस्, र आफ्नो प्रतिक्रिया दिन नबिर्सनुहोस् 🙏
तपाईंको माया र साथ नै हाम्रो प्रेरणा हो 🌸
#लमजुङ्_तुर्लुङकोट
#दुर्लुङकोट
#लमजुङ्