YoBas

YoBas Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from YoBas, Video Creator, Surat.

04/10/2025

रूपन्देहीको तिलोत्तमामा निर्माणाधीन एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदान 🇳🇵
नेपाली क्रिकेटको उन्नति र पूर्वाधार विकासमा अतुलनीय योगदान पुर्‍याउनुभएका विनोद कुँवरज्यूलाई हृदयदेखि धन्यवाद तथा सम्मान।🙏🏏

16/09/2025

कोरिदिन्छु देशको भविष्य, सुनौलो कलम मेरो हातमा।:)

चलाउ तिमी मायाको हतियार,कब्जा गरिदेऊ मेरो मनको संसार।बनाउ तिम्रै देश, चलाउ तिम्रै हुकुम, तिम्रै आदेशम स्वीकारि दिऊँला।पा...
28/08/2025

चलाउ तिमी मायाको हतियार,
कब्जा गरिदेऊ मेरो मनको संसार।
बनाउ तिम्रै देश, चलाउ तिम्रै हुकुम, तिम्रै आदेश
म स्वीकारि दिऊँला।

पाउनेछौ आफैलाई, खोल मेरा मनका राज,
चाबी तिमीलाई सुम्पिदिऊँला।

🎤YoBas

29/05/2025

आर्थिक बर्ष 2081/82 को बजेट सार्वजनिक। चालु खर्चकै हिस्सा भारी। पुजीबजारमा लगानीकर्ता ऊत्साहित।

20/05/2025

नेपाल राष्ट्र बैंकका नयाँ गभर्नरका रूपमा डा. विश्व पौडेल नियुक्त। पुजी बजारमा उत्साह।

Address

Surat

Website

Alerts

Be the first to know and let us send you an email when YoBas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category