G News Today

G News Today सत्य निष्ठा र निर्भीकताको बुलन्द आवाज

26/08/2026

अलग्गै कथावस्तुले दर्शकको मन जित्ने प्यासमा साँढे २को तयारी सँगै झमेलाको पुनः प्रदर्शन १अक्टोरबाट।

26/08/2026

शहीद मेजर दुर्गा मल्ल स्मृति फुटवल प्रतियोगिता २०२६ समाप्त।

गेन्द्रा एफ सिलाई पराजित गर्दै दोभान क्लाव चेम्पियन।

26/08/2026

मनोज छेत्रीको मृत्यु हत्या होकि आत्महत्या?मनोजकी दिदीको करूण भिडियो शन्देश सँगै,दाजु लगायत आग्सुको स्पष्ट भनाइ उचित छानबिन गरि न्याय प्रदान गर्नु पर्ने छ।

25/08/2026

शहीद मेजर दुर्गा मल्लको ८३औँ बलिदान दिवस सम्पन्न खौराङमा।

भारत मातृको रक्षा र देशको स्वतन्त्रताको निम्ति आत्मा बलिदान दिने बिर गोर्खा सपूत शहिद मेजर दुर्गा मल्लको आत्मा बलिदानलाई...
25/08/2026

भारत मातृको रक्षा र देशको स्वतन्त्रताको निम्ति आत्मा बलिदान दिने बिर गोर्खा सपूत शहिद मेजर दुर्गा मल्लको आत्मा बलिदानलाई नमन गर्दै बलिदान दिवसको अवसरमा उहाँ प्रति शत शत नमन सहित श्रद्धा सुमन अर्पण गर्दछौँ।स्वतभारतको स्वतन्त्रता संग्राममा आजाद हिन्द फौजका साहसी गोर्खा सैनिक मेजर दुर्गा मल्लको योगदान र आत्मबलिदान सदैव इतिहासको स्वर्णिम अध्यायका रूपमा रहनेछ।
सन् १९१३ को १ जुलाईमा देहरादुन नजिकैको डोइवाला क्षेत्रमा जन्मिएका मेजर दुर्गा मल्लले मातृभूमिको स्वतन्त्रताका लागि आजाद हिन्द फौजमा सामेल भएर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
सन् १९४४ को २७ मार्चमा गुप्तचर अभियानका क्रममा पक्राउ परेका ती वीर सेनानीलाई २५ अगस्टमा फाँसी दिइएको थियो।

24/08/2026

काेक्राझारमा गोर्खा छात्र उत्सवको भव्य समापन।
सांस्कृतिक , शैक्षिक प्रतिभाको उत्कृष्ठ निदर्शन।

24/08/2026

कमाउन भनि बेङ्लोर गएका गोलाघाट असमका आमा बाबुका एकमात्र पुत्र राहुल जोगी बाहन दुर्घटनामा परेर गम्भीर रूपले घाइते।

24/08/2026

आग्सु उदालगुडी जिल्ला समितिको ४३औँ द्वि-वार्षिक अधिवेशनको प्रस्तुति हरिशिंगामा।

23/08/2026

शहीद मेजर दुर्गा मल्ल स्मृति फुटवल प्रतियोगिता।

बि वाई सि लाई परास्त गर्दै गेन्द्रा एफ सि फाइनलमा।

२५ अगस्त बलिदान दिवसमा सम्पन्न हुनेछ चुडान्त फाइनल खेल

22/08/2026

शहीद मेजर दुर्गा मल्ल स्मृति फुटवल प्रतियोगिता

उदालगुडी डि इ एफलाई परास्त गर्दै दोभान क्लाव फाइनलमा प्रवेश

Address

UT Road
Tamulpur
781364

Alerts

Be the first to know and let us send you an email when G News Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to G News Today:

Shortcuts

Share