पासनै आञ्चलिक आग्सु-Pasnoi AAGSU

  • Home
  • पासनै आञ्चलिक आग्सु-Pasnoi AAGSU

पासनै आञ्चलिक आग्सु-Pasnoi AAGSU अखिल असम गोर्खा छात्र संघ

75 ओं स्वतंत्रता दिवसको हार्दिक मंगलमय सुभकामना।जय हिन्द।जय गोर्खा।इंकलाब जिंदाबाद।
15/08/2022

75 ओं स्वतंत्रता दिवसको हार्दिक मंगलमय सुभकामना।
जय हिन्द।
जय गोर्खा।
इंकलाब जिंदाबाद।

जन्मदिनको शुभकामना 🌻अखिल असम गोर्खा छात्र संघ पासनै आञ्चलिक समितिका सांगठनिक सचिव पंकज शर्मा ज्यूलाई जन्मदिनको हार्दिक म...
11/08/2022

जन्मदिनको शुभकामना 🌻

अखिल असम गोर्खा छात्र संघ पासनै आञ्चलिक समितिका सांगठनिक सचिव पंकज शर्मा ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय सुभकामना। हजुरको जाति प्रति रहेको निश्वार्थ सेवा आउने दिनहरूमा प्रखर रूपमा रहोस् भन्ने कामना गर्दै सु-स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।

हालैमा घोषित भएको असम उच्च माध्यमिक परीक्षामा असम भरीमै ८ ओ स्थान ओगट्न सफल हुने भङ्गमन्दिर पोलस्टार अकादेमी की छात्रा ब...
12/06/2022

हालैमा घोषित भएको असम उच्च माध्यमिक परीक्षामा असम भरीमै ८ ओ स्थान ओगट्न सफल हुने भङ्गमन्दिर पोलस्टार अकादेमी की छात्रा बैनी नेहा उपाध्याय को बासगृहमा आज अखिल असम गोर्खा छात्र संघ पासनै आञ्चलिक समिति, आगसु केन्द्रीय समितिको टोली तथा विभिन्न जिल्ला र आञ्चलिक समितिहरू उपस्थित भयेर जम्मै विद्यालयका छात्र-छात्राहरुलाई अभिनन्दन ज्ञापन गर्दै उज्जवल भविष्यको कामना गर्दछ।
जय गोर्खा।

अखिल असम गोर्खा छात्र संघ पासनै आञ्चलिक अन्तर्गत, आज घोषणा भएको हाईस्कूल शिक्षान्त परीक्षामा पासनै अञ्चलबाट सफलताको साथ ...
07/06/2022

अखिल असम गोर्खा छात्र संघ पासनै आञ्चलिक अन्तर्गत, आज घोषणा भएको हाईस्कूल शिक्षान्त परीक्षामा पासनै अञ्चलबाट सफलताको साथ उत्तीर्ण हुने छात्र-छात्राको बासगृहमा पासनै आञ्चलिक आग्सू को टोलीले बधाई एवं अभिनन्दन ज्ञापन गर्दछ।

বিশ্ব পৰিবেশ দিৱস উপলক্ষে আজি "বৃক্ষ" ৰোপন কৰাৰ কিছু মূহুৰ্ত।
05/06/2022

বিশ্ব পৰিবেশ দিৱস উপলক্ষে আজি "বৃক্ষ" ৰোপন কৰাৰ কিছু মূহুৰ্ত।

Address


Telephone

+919113823830

Website

Alerts

Be the first to know and let us send you an email when पासनै आञ्चलिक आग्सु-Pasnoi AAGSU posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share