गोर्खालीको सेरो फेरो

  • Home
  • India
  • Tezpur
  • गोर्खालीको सेरो फेरो

गोर्खालीको सेरो फेरो गोर्खालीको परिचय,कला,साहित्य,संस्कृति,नृत्य अनि मनोरञ्जनको चौतारी. Plz like & Follow Us

✍️आज काग तिहार — तिहारको पहिलो दिन, जसलाई काग पूजा पनि भनिन्छ।हिन्दू परम्परा अनुसार कागलाई यमदूत र शुभ–अशुभ सन्देशवाहक म...
19/10/2025

✍️आज काग तिहार — तिहारको पहिलो दिन, जसलाई काग पूजा पनि भनिन्छ।
हिन्दू परम्परा अनुसार कागलाई यमदूत र शुभ–अशुभ सन्देशवाहक मानिन्छ, त्यसैले आजको दिन उसलाई पूजा गरी सम्मान गर्ने चलन छ।
बिहान घर सफा गरी भात, दाल, रोटी, मिठाई आदि परिकार छत वा आँगनमा राखी कागलाई अर्पण गरिन्छ।
विश्वास छ — काग सन्तुष्ट भए घरमा सुख, समृद्धि र शुभ समाचारको आगमन हुन्छ।
यो पर्वले प्रकृतिप्रतिको सम्मान, जीवजन्तुप्रतिको करुणा र सह–अस्तित्वको सन्देश दिन्छ।
🙏 काग तिहारको शुभकामना!🙏

19/10/2025

🌹🙏🌹
18/10/2025

🌹🙏🌹

✔️🔹✔️ मूर्ख मानिस ✔️🔹✔️
16/10/2025

✔️🔹✔️ मूर्ख मानिस ✔️🔹✔️

🌹 हार्दिक श्रद्धाञ्जली🌹महाभारतका ‘कर्ण’ अब यो संसारमा रहनुभएन… 💔६८ वर्षको उमेरमा पंकज धीरले जीवनसँगको लामो संघर्षपछि अन्...
15/10/2025

🌹 हार्दिक श्रद्धाञ्जली🌹
महाभारतका ‘कर्ण’ अब यो संसारमा रहनुभएन… 💔
६८ वर्षको उमेरमा पंकज धीरले जीवनसँगको लामो संघर्षपछि अन्तिम सास लिनुभयो।
उहाँले हामीलाई ‘कर्ण’ जस्तो अविस्मरणीय पात्र दिनुभयो, जसलाई सधैं सम्झिइनेछ 🙏

🫶🙏🫶
15/10/2025

🫶🙏🫶

Thank you so much 🙏🌹🙏Shout out to my newest followers! Excited to have you onboard! Rajnee Arjona, Sunil Wijeratne, Raju...
15/10/2025

Thank you so much 🙏🌹🙏
Shout out to my newest followers! Excited to have you onboard! Rajnee Arjona, Sunil Wijeratne, Raju Paudel, Rachna Porecha, Rajesh Dhuparh, Rajesh Singhania, Phyllis Jaikaran, Seema Mishra, Krutarth Dave, Susan Kumar, Madhusudan Majhi, Jharna Home Chowdhury, Sneha Kandalgaonkar, James Varika, Daniel Lama, Reena Patel, Geetha Bhatt, Atmaram Gurav, Rana Shafiq, Rinu Rajopadhyaya, Ranju Neupane Karki, Veer Singh, Surat Singh, Mohammad Rafeeq Mulla, ত্ৰিদিব গগৈ, Harsh Agrahari, Pads Govender, Praful Mehta, Reshu Agrawal, Ramu Sarkar, Mahadev Sita Bhatt, Anjan Kumar Pal, Sunita Chandel, Matei Lizica Matei Lizica, Farin Khan, Raich Uddin Khan, Ashok Poddar, Vijay Kumari Vijay Kumari, Rabindra Maharana, Mõñg Shã Ñû Mãrmã, VInod Kumar, Md Bipul Hussain Laskar, Sheeba Harish, Appu Lipu, Radhika Bhujel Limbu, Muskan Kamal Choithwani, Prasanta Roy, Amina Khatun, Vikas Chincholkar, Munna Yadav

14/10/2025

Tikaram bhardwaj द्वारा Zubeen Da लाई समर्पित Tribute 🫶🙏🫶


विश्वको आवाज, हरेक हृदयको धड्कन —
आज पनि Zubeen दा को नामसँग धड्कि रहेको छ असमको मुटु,
गीतको हरेक सुरमा तिम्रो आत्मा बाँचिरहेछ,
तिमी गयौ तर तिम्रो स्वर अझै पनि जीवन्त छ।

तिमी केवल गायक होइनौ,
तिमी त्यो अनुभूति हौ — जसले लाखौं आत्मालाई जोड्यो।
आज आकाश मौन छ, तर तिम्रो संगीत अझै गुञ्जिरहेको छ… 🎶

স্বৰ্গীয় Zubeen দালৈ মৰ্মস্পৰ্শী প্ৰণাম 🙏💔
Zubeen দাৰ সুৰে অসমৰ আকাশ আজি আজিও মুখৰিত।
প্ৰতিটো হৃদয়ত, প্ৰতিটো সুৰত — আজিও গীত বাচি আছে। 🎶
বিশ্বৰ স্বৰ, অসমৰ গৌৰৱ — Zubeen দা 💫

💫
🕊️
💖

❤️सफल हुन त्यति सजिलै छैन, तीमाथि यति सानो उमेरमा यत्रो ठूलो उपलब्धि तथा सफलता ❤️🫶Congratulations 🫶सपनाको बाटो सजिलै हुद...
13/10/2025

❤️सफल हुन त्यति सजिलै छैन, तीमाथि यति सानो उमेरमा यत्रो ठूलो उपलब्धि तथा सफलता ❤️
🫶Congratulations 🫶

सपनाको बाटो सजिलै हुदैन,
तर तिमीले देखायौ, असम्भव केही हुदैन।
छोटो उमेर, ठूलो सपना,
तिमी नै हौ देशकी प्रेरणा। 🇮🇳✨

#नृत्यकीरानी #गौरवकोक्षण
Aadhyayasree Did little master
Mahesh Upadhyay

🫶✨ आद्याश्री, Big Congratulations ! ✨🫶तिमीले Super Dancer Chapter 5 को विजेताको उपाधि जितेर इतिहास रच्यौ 👑तिम्रो नृत्यमा...
12/10/2025

🫶✨ आद्याश्री, Big Congratulations ! ✨🫶
तिमीले Super Dancer Chapter 5 को विजेताको उपाधि जितेर इतिहास रच्यौ 👑

तिम्रो नृत्यमा जुन जोश, अभिव्यक्ति र आत्मविश्वास छ — त्यो साँच्चिकै प्रेरणादायी छ 💫
Judges र दर्शक दुवैले तिमीलाई मन पराए ❤️
🎬 Geeta Kapur ले तिमीलाई “Truly Gifted” भनिन्
🎭 Shilpa Shetty ले तिमीलाई “Choti Govinda – Expression ki Dukaan” भनेर विशेष उपनाम दिइन् 👏

तिम्रो मेहनत, अनुशासन र समर्पणले यो सफलता सम्भव भएको हो 🙌
अझ धेरै उचाइमा पुग, आद्याश्री — तिमी देशकै गौरव हौ 🇮🇳🌟



#समयको_पर्खाइमा

🙏🫶 सबैको प्रियतम   दा अन्तिम विदाई 🫶🙏
23/09/2025

🙏🫶 सबैको प्रियतम दा अन्तिम विदाई 🫶🙏

🙏 हार्दिक श्रद्धाञ्जली 🙏हिजो आग्रीपाम हाम्रो गाउँमा आयोजित श्रद्धाञ्जली अनुष्ठानले सबैको हृदयलाई भावविह्वल बनायो।बालकदेख...
23/09/2025

🙏 हार्दिक श्रद्धाञ्जली 🙏

हिजो आग्रीपाम हाम्रो गाउँमा आयोजित श्रद्धाञ्जली अनुष्ठानले सबैको हृदयलाई भावविह्वल बनायो।
बालकदेखि वृद्धसम्म, सबैजना पीडायुक्त मन लिएर पुष्पसहित उपस्थित भए। सबैको मुखमा एउटै नाम—जुबिन दा।

उहाँ केवल स्वरका धनी होइन, भावनाका यात्रु, प्रतिभाका अथाह सागर, र संगीतमा आत्मा भर्ने जादुगर हुनुहुन्थ्यो। उहाँको गीत केवल श्रवणीय धुन मात्र होइन, पुस्तौं पुस्तासम्म हृदयमा बजिरहने अमर गाथा हो।

आग्रीपामदेखि रङ्गाचाकुवा, टुपिया हुँदै फेरि आग्रीपाम सम्म श्रद्धाञ्जली रेलीले गाउँगाउँ गुञ्जायमान बनायो।
यो रेली केवल यात्रामात्र थिएन, यो त प्रत्येक मुटुको धड्कनबाट निस्किएको सम्मान र श्रद्धा थियो।

❤️Zubeen दा , तपाईंले हामीलाई असीमित स्मृतिहरू दिनुभयो, अमूल्य उपहार दिनुभयो।
तपाईं हाम्रो गीतको आत्मा हुनुहुन्छ, हाम्रो धड्कनको लय, हाम्रो स्मृतिको अनन्त ज्योति।
तपाईंलाई समयले रोक्न सक्दैन, तपाईं अमर हुनुहुन्छ—हाम्रो श्रद्धा र हृदयमा। 🌺

🙏🌹🥲 हार्दिक श्रद्धाञ्जली 🥲🌹🙏

Address

Tezpur

Alerts

Be the first to know and let us send you an email when गोर्खालीको सेरो फेरो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to गोर्खालीको सेरो फेरो:

Share