Routine of Dullu banda

Routine of Dullu banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Dullu banda, News & Media Website, Badlapur, Thane.

  Ghytudi bajar
09/05/2023

Ghytudi bajar

Inspirational: उनी हुन् सुर्खेतका हिक्मत बादी, आर्थिक रुपमा अति कमजोर परिवारमा जन्मिएका उनी आमा र दिदीहरुको ज्यालादारी ब...
09/05/2023

Inspirational: उनी हुन् सुर्खेतका हिक्मत बादी, आर्थिक रुपमा अति कमजोर परिवारमा जन्मिएका उनी आमा र दिदीहरुको ज्यालादारी बाट आएको आम्दानीले माध्यमिक तहसम्म अध्ययन गरे र आफ्नो जीवन केहि हदसम्म उकासे।

उनले आफुले अध्ययन गर्नका लागि आमा र दिदीहरुले ज्यालादारी गरेर्जस्तै कुनै आधारभूत आवस्यकता पुरा गर्न सोही समुदायका अन्य बालबालिकाले भोग्न नपरोस् भनेर उनले आफ्नो आर्थिक क्षमताले सक्नेगरी संस्था खोले र सुरुवाती अवस्थामा ३० जना बालबालिकालाई गास, बास, कपास र शिक्षाको व्यवस्थापन गर्न सुरु गरे। नि:शुल्क पढ्न पाइन्छ भन्ने थाहा पाएपछि छिमेकी जिल्लाहरुबाट पनि बालबालिका आए, अहिले ११० बालबालिकाले सेवा पाइरहेका छन्। संस्थाले थेग्न सक्ने भन्दा धेरै बालबालिका भएपनि उनले जसोतसो व्यवस्थापन गरेका छन्। संस्था चलाउदै गर्दा उनले आफ्नो पसल बेचे, २३ लाख ऋणमा परे यद्यपि उनले हिम्मत हारेका छैनन् र सहयोगी हातहरुसंग सहयोग मागिरहेका छन्। ❤️

Pic & Story. Herne Katha

Sad News😥:A 19-year-old boy committed su***de in Dhading after failing to pay class 12 fees धादिङको ज्वालामुखि गाउँपालिक...
09/05/2023

Sad News😥:A 19-year-old boy committed su***de in Dhading after failing to pay class 12 fees धादिङको ज्वालामुखि गाउँपालिका ७ चैनपुरस्थित सालबास माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीले आत्महत्या गरेका छन् ।

चैनपुर ७ कै १९ वर्षिय जित बहादुर बयलकोटीले आत्महत्या गरेका हुन् । आर्थिक अभावले पीडित परिवारका अनुसार कक्षा १२ को परिक्षाको तयारीमा रहेका बयलकोटीसँग परिक्षा शुल्क तिर्ने रकम समेत थिएन ।

भोली अर्थात वैशाख २६ गतेदेखि शुरु हुने परिक्षाका लागि विद्यार्थीले परिक्षा शुल्क तिरेर प्रवेश पत्र लिनुपर्छ तर, उनीसँग उक्त शुल्क नभएपछि विद्यालयका प्रधानाध्यापक बलाराम ईटनीले प्रवेश पत्र दिएका थिएनन् ।

आफ्ना नातेदारहरुबाटै एस्तो घिनलाग्दो द्र्व्याबहार । अनी कसरी हुन्छ निर्दोस नारीको सुरक्षा । आसा छ यो कुरालाई सामान्य रूप...
18/03/2023

आफ्ना नातेदारहरुबाटै एस्तो घिनलाग्दो द्र्व्याबहार । अनी कसरी हुन्छ निर्दोस नारीको सुरक्षा । आसा छ यो कुरालाई सामान्य रूपमा लिईने छैन । (कानुन)

उनी हुन् सुरक्षा थापा जसले टिकटक मार्फत आफ्ना समस्याहरू share गर्दै भनिन्: सबैलाई नमस्ते म P.U (पोखरा विश्वविद्यालय) बाट सुरक्षा थापा हुँ। आज म तपाईहरु संग मेरो समस्याहरु share गर्दैछु ताकि तपाईले मेरो पीडा बुझ्नुहुनेछ ।
पहिले मलाई पारिवारिक समस्याहरू धेरै थिए त्यसैले मलाई डिप्रेसन र चिन्ता थियो। त्यसैले डाक्टरले मलाई शान्त र शान्त ठाउँमा बस्न सुझाव दिनुभयो त्यसैले मेरी आमाको भाइ र उहाँकी श्रीमतीले मलाई उनीहरूको ठाउँमा बस्न भन्नुभयो र मैले मेरी आमासँग छलफल गरें र अन्तमा मेरी आमा सहमत हुनुभयो किनभने हाम्रो पारिवारिक सम्बन्ध राम्रो थियो तर अचानक मेरो भाइ ( आमाको भाइ छोरा)ले मलाई "तिम्रो b***s धेरै ठुलो छ त्यसैले म तिमीलाई b***si भनेर बोलाउछु" भन्यो र त्यो पल मलाई धेरै नराम्रो लाग्यो र दिन प्रतिदिन म पहिले जस्तै बिरामी हुँदै गए र म हरेक दिन आमालाई फोन गर्थें। उहाँलाई आउन भन्थे तर उहाँ व्यस्त हुनुहुन्थ्यो त्यसैले उहाँले आउन मौका पाउनु भएन । पछि मैले उसलाई मेरो भाइ हो भनी सोचेर माफ गरें र मलाई त्यो नामले नबोलाउन अनुरोध गरें तर भोलिपल्ट पनि घरमा कोही नभएको बेला ऊ आएर छेउमा बस्यो। उसले मलाई फेरि त्यो नाम "b***si" ले बोलाए र मेरो b***s छोयो र म त्यहाँबाट दौडे। भोलिपल्ट पनि उसले मेरो शरीर छुन थाल्यो र मैले त्यो सम्हाल्न सकिन, मालाई आत्मघाती सोच पनि आयो अनि नाडी काट्न थालें तर डरका कारण मैले सकिन र आमाबुवालाई बताउन पनि सकिन । (मेरी आमाको भाइ र उसको श्रीमती) किनभने मेरो आमाको भाइ (उसको बुबा) ले भन्नुहुन्थ्यो कि उनको छोरा जस्तो निर्दोष र राम्रो कोही छैन त्यसैले मलाई थाहा थियो कि उहाँहरूले मलाई विश्वास गर्नु हुन्न । मेरो स्वास्थ्य बिग्रियो त्यसैले म अब मेरो मामाको घरमा बस्न नसक्ने भन्दै अस्पताल गएँ र मेरी आमा मेरो स्कूलको पोशाक ल्याउन मेरो मामाको घरमा गइन् र मेरी आमाको भाइ श्रीमती र छोरीले आमालाई पनि गाली गरे। त्यति मात्र होइन दिउँसो मेरी आमाको भाइले मलाई फोन गरेर चेतावनी दियो "जहाँ देख्छु म तलाई मार्नेछु"। यी सबै आघातको कारणले गर्दा म मेरो वर्तमान जीवन र मेरो अध्ययनमा राम्रो गरिरहेको छैन ।


18/03/2023

कसले भन्छ झगडा परेपछि माया बढ्छ भनेर?
आफ्नो त यहाँ बोलचाल नै ठप्प भैदियो 🥺
RODB

केही समय पहिले दुल्लु नगरपालिकामा ट्राफिक चेकजाँचको पालोको पखाईमा बसेको एक मोटर साईकल ।PHOTO: DIPENDRA BASTAKOTI Post Cr...
16/03/2023

केही समय पहिले
दुल्लु नगरपालिकामा ट्राफिक चेकजाँचको पालोको पखाईमा बसेको एक मोटर साईकल ।

PHOTO: DIPENDRA BASTAKOTI
Post Credit : hamro dailekh

युएई विरुद्धको खेलमा ऐतिहासिक जित निकालेर  विश्वकप छनोटमा स्थान पक्का गरेकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई !  हामी...
16/03/2023

युएई विरुद्धको खेलमा ऐतिहासिक जित निकालेर विश्वकप छनोटमा स्थान पक्का गरेकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई !
हामी गौरवान्वित छौं, नेपाल गौरवान्वित छ।

Address

Badlapur
Thane
421505

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Dullu banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Dullu banda:

Share