Krishna Shahi

Krishna Shahi जिबनमा पैसा त कमाउन सकिएन तर दुश्मनी
भने सात्त पुस्तासम्मा पुग्ने गरि कमाएको छु।🇳🇵 kerala

06/06/2025

50 लाख भन्न बितिकै कस्को याद आउँछ ?

I've just reached 11K followers! Thank you for continuing support. I could never have made it without each one of you. 🙏...
28/11/2024

I've just reached 11K followers! Thank you for continuing support. I could never have made it without each one of you. 🙏🤗🎉

समय जतिसुकै खराब होस् फरक पर्दैनआफू चाहिँ समयभन्दा बलियो हुन सक्नुपर्यो। त्यही नै सफलता हो। जय घण्टी 🔔🔔🔔🔔😋
25/11/2024

समय जतिसुकै खराब होस् फरक पर्दैन
आफू चाहिँ समयभन्दा बलियो हुन सक्नुपर्यो। त्यही नै सफलता हो। जय घण्टी 🔔🔔🔔🔔😋

23/11/2024

यी ठूला दलहरूले आफ्नो विषयमा कसैले गलत टिप्पणी गर्यो भने त्यसलाई सिआइबी लगाउनुपर्ने अनि साना दलहरूलाई आफ्नो दलले र अरुले गलत टिप्पणी गर्दासम्म ताली ठोकेर बस्ने कस्तो भ्रष्ट सरकार हो?

22/11/2024

आज एमालेको शक्ति प्रदर्शनमा कति हजार देख्नुभयो

22/11/2024

आफ्नो कार्यकर्ता यति रहेछन् भनेर देखाउन खोजेको हो कि ३२ अर्ब पचाउनुपर्छ भनेर देखाउन खोजेको।

Address

Thrissur

Website

Alerts

Be the first to know and let us send you an email when Krishna Shahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share