Manisha Chetri

Manisha Chetri Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Manisha Chetri, Digital creator, Assam sadiya, Tinsukia.

नमस्कार छ सबेइमा🙏🙏Mo Manisha Chetri हजुर हरलाइ मेरो पेज मा धेरै धेरै स्वागत छ,🙏🙏र हजुर हर्को साथ पाये भने म धेरै खुशी हुने छु र सबेइलाइ मेरो तर्फबाट धेरै धेरै माया 🙏🙏

13/09/2026

तीज को शुभकामना छ है😌👏👏 **z

11/09/2026

Chori ko draft vedio public grna mon lagyo aba dekhin vne gali garxin hola😎😄

09/09/2026

संघस्र नेइ जीवन रहेछ, यहाँ दुख मा रुद्दे होइन ओठ मा मुस्कान लियेर बाच्नु पर्दछ 😥😥

09/09/2026

यो जिन्दगी खोइ कस्तो जिन्दगी 😌😌महादेव लाई धेरै धेरै धन्यवाद छ ,जस्तो भयेनी मेरो सिन्दुरको रक्षा गर्दिनु भयो 👏👏😌

06/09/2026

Thanks god save my life👏👏

🎉 Facebook recognised me for starting engaging conversations and producing inspiring content among my audience and peers...
03/09/2026

🎉 Facebook recognised me for starting engaging conversations and producing inspiring content among my audience and peers!

02/09/2026

Nani ko bus ma timepass😍😍

    माइलि ,स्वभाव मा अलि छुची झेइ लाग्ने तर सारेइ दयालु ,छिटो रिसाउनु अनि फ़ेरि एकेइछिन मा बोल्ने मलाई धेरै माया गर्ने म ...
30/08/2026

माइलि ,स्वभाव मा अलि छुची झेइ लाग्ने तर सारेइ दयालु ,छिटो रिसाउनु अनि फ़ेरि एकेइछिन मा बोल्ने मलाई धेरै माया गर्ने म 5बर्ष कि बालाखा😝लाई बुइ बोकेर tv हेर्न लोई जाने मेरी माइलिलाई धेरै सम्झेकी छु है🤗🤗❤️❤️।

29/08/2026

आजको  करोड पति भोलिपल्ट रोड पति  भनेको सायद एहि होला 😌😌मान्छेले अलिकति प्रगति गर्दै मा ठुलो घर बन्दै मा,म राम्रो छु म जत...
28/08/2026

आजको करोड पति भोलिपल्ट रोड पति भनेको सायद एहि होला 😌😌मान्छेले अलिकति प्रगति गर्दै मा ठुलो घर बन्दै मा,म राम्रो छु म जति को कोइ छैन भन्ने घमण्ड पाल्छन, मान्छे लाई मान्छे गन्दैनन आखिर मा हुनु परो भने के चेइ हुदैन आजभोलि को दिन मा हिजो सम्ब मेरो 6तला घर छ सुन त कति हो कति भन्ने आज मेरो सप्पेइ सकियो भन्दै सडक मा रुदै छ्न,भने हाम्रो त झन् के पो छ र,,,,,,हाद्सा उदाहरण छ र पनि मान्छे अझै घमण्ड मेइ बाची र छ...यो हामी मान्छे को ठुलो भुल हो😥😥ज्यान गुमाउनु भएको सबेइलाइ भावपुर्ण श्रद्धाञ्जली 👏👏😥😥

Address

Assam Sadiya
Tinsukia
786157

Website

Alerts

Be the first to know and let us send you an email when Manisha Chetri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share