नयाँ नयाँ जानकारि

नयाँ  नयाँ  जानकारि ✍️👉️यो पेज लाई जतिसक्दो फ्लो गर्नुस रमाइलो जानकारी मुलक सन्देश पाउनुहुनेछ।🙏🇳🇵🇳🇵❤️नेपालिहामी बिर

27/10/2025

तिम्रो माया पुसमाघको नयाँ नयाँ जानकारि Pritima Sitoula

झोलेहरुलाई यस्तो लाग्छः“यो देश बिगार्ने कलाकार हुन्, पत्रकार हुन्, जेन जी हुन् ! चोखा त केपी ओली र रमेश लेखक मात्र हुन्,...
27/10/2025

झोलेहरुलाई यस्तो लाग्छः
“यो देश बिगार्ने कलाकार हुन्, पत्रकार हुन्, जेन जी हुन् ! चोखा त केपी ओली र रमेश लेखक मात्र हुन्, अरु सबै वि’ध्वंसकारी । कलाकार मात्र कलाकार हुन्, जसले पैसा दिन्छ अभिनय गर्ने । पत्रकार मात्र पत्रकार हुन्, फ्याकेको हड्डी खाएर समाचार लेख्ने । यिनलाई आ’न्दोलन गर्ने छुट छैन । बिरोध गर्ने छुट छैन । असहमत हुने छुट छैन । खुशी हुने छुट छैन ।” झोलेहरुलाई यस्तो पनि लाग्छ, यो सबै छुट ३५ वर्षदेखि यो देशलाई तन्नम बनाउने तिनका बा र दाईलाई छ ।

कांग्रेस-एमालेका लठैत हो ! तिमीहरूले २३ गते अन्धाधुन्द गो’ली हानेर अबोध बच्चा नमा’रेको भए २४ गते जनता आक्रोशित हुने थिएनन् । आक्रोशित जनताको भिडमा लुकेर तिमीहरुले विध्वंस नमच्चाएको भए यत्रो भौतिक क्षति हुने थिएन । Rajib Khatry

27/10/2025

कुबेतमा चेकिङ्ग कडा छ है,अब तपाईंको बूढो या तपाईंकि बुढी छिट्टै नेपाल फर्कनेछन है।

26/10/2025

बिदेश मा साथीहरू सङ्ग भेट हुदापनी कति सन्का हो।

26/10/2025

बूढो तपाईं छिटो घर आइहाल्नुस है ,नत्र भन्देको छु है😆भिडियो N.B

22/10/2025

वर दुबैको ताजा दृश्य ।video:santi kafle

टिकालाइ मनपर्ने ले लाइक गर्नु है।
22/10/2025

टिकालाइ मनपर्ने ले लाइक गर्नु है।

नर्सहरु बारे।
22/10/2025

नर्सहरु बारे।

22/10/2025

न्याउली बनैमा हो हो :पूरा भिडियो इन्द्रेणी मा fans नयाँ नयाँ जानकारि

हर्सा उल्लास को साथ उज्याको पर्वमा अँध्यारो बिपिन जोसि घर 😥राज्य निरिहिय हुदा को परिणाम नेपाली न स्वदेश या बिदेश कहि सुर...
20/10/2025

हर्सा उल्लास को साथ उज्याको पर्वमा अँध्यारो बिपिन जोसि घर 😥राज्य निरिहिय हुदा को परिणाम नेपाली न स्वदेश या बिदेश कहि सुरक्षित छैनन ,स्वर्गमा बास होस ।परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस।प्रार्थना गर्दछु।Rest in peace .😥

अब फेरि शुरु भए ओलीजीका बकबक।यिनका यस्तै हर्कत र कुकर्मले नवयुवा पुस्ता असन्तुष्ट हुँदा देशकाे याे दुर्दशा भयाे- सामाजिक...
20/10/2025

अब फेरि शुरु भए ओलीजीका बकबक।यिनका यस्तै हर्कत र कुकर्मले नवयुवा पुस्ता असन्तुष्ट हुँदा देशकाे याे दुर्दशा भयाे- सामाजिक सञ्जाल प्रतिबन्ध गल्ती गरे सम्म भन्ने महशुस छैन। इतिहासले कस्ताकस्ता पात्र जन्माउँदाे रहेछ। देशकाे अझ कस्ताे हालत भए यिनकाे आत्मा सन्तुष्ट हुने हाे?कृतघ्नहरु!

दिन दुखी पिडित समाजका हरेक क्षेत्रहरुमा आफुले प्रदेश मा दु:ख गरि कमाको पैसा सहयोग गर्दै, नेपाल को ब्यतिथी बिसङ्गती,अन्या...
18/10/2025

दिन दुखी पिडित समाजका हरेक क्षेत्रहरुमा आफुले प्रदेश मा दु:ख गरि कमाको पैसा सहयोग गर्दै, नेपाल को ब्यतिथी बिसङ्गती,अन्याय अत्याचार बारे पनि कलम चलाउदै आउनुभयकी आदरणीय दिज्जु Sunita Gurung ले भर्खरै भाद्र २३को बिद्रोह हुदा राज्यसन्चालक द्वारा कलिला स्कुले बालबालिका १९जना मृत्यु भयको घट्ना हुदा का राज्य संचालकहरु फेरि जनता झुक्याउने कोशिस गर्न थालेपछि कडा प्रस्न गर्दै अगाडि लेख्नुहुन्छ ✍️✍️होइन अपराध को भारि बोकेर कति बक बक गर्न सकेको 😡 जेलबाट भागेका अपराधी पनि पक्राउ पर्नु पर्छ, सिहंदरबार जलाउनेलाइ पनि कार्बाहि हुनै पर्छ त्यो भन्दा बढी ७६ जना नेपालि माटोमा जन्मेका युबाको हत्यारालाइ सबै भन्दा पहिला कार्बीही हुनु पर्छ 😡अब सासकले जनता मार्न पाउछ भन्ने मान्यता स्थापित गर्न खोजेको हो ?🤔 यहि हो लोकतन्त्र ?? यहि हो नयाँ नेपाल यहि हो सुखी नेपाली समृद्द नेपाल ?? हलो... महासय कृपया दुनियाँलाइ मुर्गा बनाउन बन्द गरौ यो युग २०२८ को झापा काण्ड को ति सोझा किसान मा # रेको जस्तो होइन यो समय २०८२ हो यहा हरेक जनता सहि गलत छुट्टाउने भै सकेको छ ।

Address

Tulsipur
853204

Alerts

Be the first to know and let us send you an email when नयाँ नयाँ जानकारि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नयाँ नयाँ जानकारि:

Share

Category