Nagarik Patrika

  • Home
  • Nagarik Patrika

Nagarik Patrika Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nagarik Patrika, Media/News Company, .
(1)

प्रहरीलाई गो'ली हा'न्ने आदेश थिएन, त्यसरी स्वचालित ह'ति'यारबाट कसले गो'ली हा¥न्यो तुरुन्तै अनुसन्धान गर्नुपर्छ यो नयाँ स...
19/09/2025

प्रहरीलाई गो'ली हा'न्ने आदेश थिएन, त्यसरी स्वचालित ह'ति'यारबाट कसले गो'ली हा¥न्यो तुरुन्तै अनुसन्धान गर्नुपर्छ यो नयाँ सरकारले- पूर्व प्रधानमन्त्री ओली

GenZ आ'न्दोलनपछि पहिलो पटक देखिए पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुण्डुस्थित नयाँ निवासमा…...
19/09/2025

GenZ आ'न्दोलनपछि पहिलो पटक देखिए पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुण्डुस्थित नयाँ निवासमा…...

धरान उपमहानगरपालिकाले 'जेनजी' आन्दोलनका सहिद साजन मेवाहाङ राईको परिवारलाई पाँच लाख रुपैयाँ दिने घोषणा गरेको छ। यो निर्णय...
19/09/2025

धरान उपमहानगरपालिकाले 'जेनजी' आन्दोलनका सहिद साजन मेवाहाङ राईको परिवारलाई पाँच लाख रुपैयाँ दिने घोषणा गरेको छ। यो निर्णय धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा भएको हो।

यसअघि, सङ्घीय सरकारले 'जेनजी' आन्दोलनका सहिदहरूलाई १५ लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ। सङ्घीय सरकारबाहेक, धरान उपमहानगरपालिकाले दिएजति ठूलो राहत अहिलेसम्म कुनै पनि प्रदेश वा स्थानीय सरकारले घोषणा गरेको छैन।

गेरुवा सचेत युवाको एक समुहले बिहीबार गेरुवा गाउँपालिकामा १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । १३ बुँदे ध्यानाकर्षण पत्र...
18/09/2025

गेरुवा सचेत युवाको एक समुहले बिहीबार गेरुवा गाउँपालिकामा १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । १३ बुँदे ध्यानाकर्षण पत्रमा गाउँपालिका र गेरुवा सचेत युवा बीच आपसी सहमति निम्नानुसार भएकाे छ ।

जेन्जीकाे असली लिडर🤔🤔
18/09/2025

जेन्जीकाे असली लिडर🤔🤔

देउवाको सचिवालयले भन्यो- बदनाम गर्ने उद्देश्यले अत्यधिक पैसा भेटिएको प्रचार गरियो, पैसा भेटेकाे प्रमाण छ भने देखाउन चुना...
18/09/2025

देउवाको सचिवालयले भन्यो- बदनाम गर्ने उद्देश्यले अत्यधिक पैसा भेटिएको प्रचार गरियो, पैसा भेटेकाे प्रमाण छ भने देखाउन चुनाैती

जिन्जी आ'न्दोलनकाे क्रममा झलनाथ खनालको श्रीमतीलाई जि°उँदै ज÷लाएको थियो। हाल उपचारकाे क्रममा उनको हा'त काम न'लाग्ने भएपछि...
18/09/2025

जिन्जी आ'न्दोलनकाे क्रममा झलनाथ खनालको श्रीमतीलाई जि°उँदै ज÷लाएको थियो। हाल उपचारकाे क्रममा उनको हा'त काम न'लाग्ने भएपछि हा'त का टे र फालि उ'पचार भैरहेको छ । उपचार सुधारउन्मुख भइरहेको अस्पताल स्राेतले जनाएका छन् ।

अन्तरिम सरकारको प्रधानमन्त्री सुशिला कार्कीले ल्याउने निर्वाचन सम्बन्धी अध्यादेशबाहेकका सबै अध्यादेशहरुलाई रोकिदिने राष्...
18/09/2025

अन्तरिम सरकारको प्रधानमन्त्री सुशिला कार्कीले ल्याउने निर्वाचन सम्बन्धी अध्यादेशबाहेकका सबै अध्यादेशहरुलाई रोकिदिने राष्ट्रपति रामचन्द्र पौडेलको तयारी

समय अहिले यसरी चलिरहेको छ, हितेन्द्र शाक्यको मन्त्री कुलमान घिसिङ, ऊर्जामन्त्री कुलमान घिसिङबाट आएको सम्पूर्ण आदेशहरू पा...
18/09/2025

समय अहिले यसरी चलिरहेको छ, हितेन्द्र शाक्यको मन्त्री कुलमान घिसिङ, ऊर्जामन्त्री कुलमान घिसिङबाट आएको सम्पूर्ण आदेशहरू पालना गर्नुपर्ने

विदेशमा भएका सम्पूर्ण नेपालीहरूलाई खुसीको खबर आगामी चुनावमा विदेशबाटै भोट हाल्न पाउने!!सरकारले आगामी प्रतिनिधिसभा निर्वा...
18/09/2025

विदेशमा भएका सम्पूर्ण नेपालीहरूलाई खुसीको खबर आगामी चुनावमा विदेशबाटै भोट हाल्न पाउने!!

सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले विहीबार निर्वाचन आयोगमा छलफल गर्दै कम्तीमा पनि समानुपातिकतर्फ भने पनि मतदानको व्यवस्था मिलाउनुपर्ने बाध्यता रहेको बताए ।

उनले निर्वाचन आयोगले यसको गाँठो फुकाउनुपर्ने र सरकारले आवश्यक अध्यादेश ल्याउने बताए । उनले सर्वोच्च अदालतको आदेशबमोजिम पनि सकेसम्म सबै देशमा रहेका नेपालीलाई मतदानको अवसर दिलाउने बताए ।

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने संकल्प गरेको बताए ।बुधबार पार्टी केन्द्रीय कार्य...
18/09/2025

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने संकल्प गरेको बताए ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भर्चुअल वार्ता हुने भएको छ। उनीहरूबीच आज बिहान सा...
18/09/2025

प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भर्चुअल वार्ता हुने भएको छ। उनीहरूबीच आज बिहान साढे ११ बजे भर्चुअल वार्ता हुने तय भएको छ।

Address


Alerts

Be the first to know and let us send you an email when Nagarik Patrika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nagarik Patrika:

  • Want your business to be the top-listed Media Company?

Share