
08/08/2025
आज बालाकृष्ण कीर्तन संघको आयोजनामा एक विशेष सम्मान समारोह सम्पन्न भयो। यस अवसरमा संघका पदाधिकारीहरू तथा उपस्थित श्रद्धालुजनोंको समक्ष श्रीमान पूर्ण प्रधानज्यूकी सुपुत्री सुश्री कशिश प्रधानले यस वर्षको HSLC परीक्षामा प्रथम श्रेणी (First Division) प्राप्त गरी आफ्नो उत्कृष्ट शैक्षिक प्रतिभा र लगनशीलताको परिचय दिनु भएकोमा सम्मान-पत्र सहित विशेष अभिनन्दन प्रदान गर्दछन्
सुश्री कशिश प्रधान शैक्षिक कार्यले गर्दा अनुपस्थित भएको खण्डमा उनको परिवारले उक्त सम्मानलाई ग्रहण गर्दछन् ।