हार्दिक स्वागत 🙏🙏 आउनु भयो flow गरेर जाेडिनु हाेला । धन्यवाद
26/07/2025
Bhagya Neupane काे नजरमा कन्यामलाइ हेर्दा flow page
26/07/2025
💞🙏🏻 शुभ बिहानी शुभदिन 💞हे आमा🌹जयमाता🌹पाथीभरा माता😊श्री देवि आस्थाकी धरोहर ममताकी खानी मातारानी ।
श्री श्री श्री श्री श्री आस्था की धरोहर जय श्री माता पाथिभरा देवी लाई पहिलो नमस्कार जयजय श्री आमा पाथिभरा देवी को चरणमा नतमस्तक हे आमा हामी सम्पुर्ण भक्तजन एबम परिवार तथा सम्पूर्ण जगको कल्याण गर्नु होस रक्षा गर्नुहोस् माताजी हजुर बाहेक हाम्रो सहारा कोहि छैन आमा हामी सम्पुर्ण बेसहारा भक्तजनहरु हजुरका चरण मा रहेर सदा सर्बदा हजुरको भक्त भै सेवा गर्ने मौका पाउ आमा हामिलाइ शरण मा लिनुहोस त्रीलोक स्वामिनी त्रिभुवन स्वामिनी आस्थाकी धरोहर माता पाथीभरा पंचकन्या देवि त्वम शरणम माता रक्ष्यम कुरु माता🌹🌹💞💞🙏🏻🙏🏻🙏🏻
25/07/2025
सत्य बोल्नेहरूका लागि संसार सधैं सजिलो हुँदैन । आँखा खोलिदिनेहरू लाई आरोप लाग्छ,चोट लाग्छ जेल गइन्छ तर इतिहास साक्षी छ यिनै मानिसहरूकाे आवाज ले कयौंलाई न्याय मिलेको छ 🙏🙏🙏
यसरी भएकाे थियाे पथरीमा भर्खरै कार र मालबहाक ट्रककाे सडक दुर्घटना । 😥
17/06/2025
मेयर र उपमेयरबीच हात हालाहालको स्थिती : ड्राइभरलाई जबर्जस्ती डोजरको चाबी खोसेपछी जनताको काम रोकिएको भन्दै मेयर हर्क साम्पाङ बने उपमेयरसँग आक्रोशित
15/06/2025
आँप खाने नि बाबा तर,कस्तो खाने !! संवाद -३ foryou
13/06/2025
बुद्धशान्ति वार्ड नं ७ सुनमाई सिरान जीवन गेलाल र संगिता गेलाल को नानी ४ बर्ष को केही बेर अगाडि देखि हराई रहेको हुँदा भेट्नु वा देख्नु हुने मानुभाब हरु ले नजिकै काे प्रहरी कार्यालय वा ८९०६०१८२३५/९८०६०२७५७० /9852621507 मा सम्पर्क गरी दिनु होला।।।
12/06/2025
Breaking News: अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इण्डिया को विमान २४२ यात्रु लिएर टेकअफको क्रममा दुर्घटनामा परेको छ Details to follow
Be the first to know and let us send you an email when Kharo Nepal Vlogs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.