___ विश्वनाथको ऐतिहासिक गोर्खा बहुल गमिरि क्षेत्रमा गोर्खा उन्नयन परिषदको पूँजीबाट निर्माण हुनेछ गोर्खा सांस्कृतिक विकास भवन ।
___ १५जुलाईको दिन गमिरीमा आयोजित एउटा विशेष अनुष्ठानमा उपस्थित भएर यो घोषणा गरे गोर्खा उन्नयन परिषद असमका अध्यक्ष प्रेम तामाङले ।
___ यो भवन निर्माणको लागि १७ लाख रुपैयाँ लागत हुने जानकारी भएको छ ।
___भानु जयन्तीको उपलक्ष्यमा आउँदो १५ जुलाईको दिन विश्वनाथको गमिरिमा अखिल असम गोर्खा छात्र संघ गमिरि आञ्चलिक द्वारा भव्य कार्यसूचीको आयोजना।
___ १३जुलाईको दिन विशेष अप्ठ्यारो भएको कारण यो कार्यसूची १५ जुलाईको दिन मनाउने आयोजक समितिले सिद्धान्त लिएको हो।
प्रसंग__ जमीन कब्जा गरेको भन्दै चार गोर्खा परिवार माथि फोन द्वारा जिला आयोक्तको धम्की ।।
___ विश्वनाथ बालीगाँउका इनि चार परिवार आखिर कहिले बाट त्यहाँ थिए । के साँच्चिकै त्यो जमीन त्यो परिवारले कब्जा गरेको हो त? कहिले र को संग बाट त्यो जमीन किनेका थिएँ गोर्खा परिवार ले ? त्यो जमीनको आखिर के छ त रहस्य? हेर्नुहोस यो प्रतिवेदन....
13/07/2025
विश्वनाथमा नयाँ जिल्ला आयुक्तको नियुक्ति
___ वितर्कित अभिव्यक्तिपछि विश्वनाथका तत्कालीन जिल्ला आयुक्तको सरुवा भएको छ।
✍️ এই উপলক্ষে গোর্খা ছাত্ৰ সন্থাৰ পক্ষৰ পৰা এখন শোকপত্রো প্ৰদান কৰা হয়।
29/06/2025
सबैमा असार १५ को मंगलमय शुभ-कामना!
17/06/2025
___ वरिष्ठ काँग्रेस नेता तथा पूर्व नाउँबोइसा विधायक संजय राज सुब्बाको असामयिक निधन।
___ गोर्खा समुदाय, काँग्रेस पार्टी एवं असम राजनीतिक वृत्तमा शोकको लहर ।
Be the first to know and let us send you an email when G LIVE ASSAM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.