Meme Troll Nepal

Meme Troll Nepal • Not a memer or editor, Just a Frustrated Nepali ❣️
(1)

08/09/2025

हाम्रो कलिला भाइबहिनीहरूको रगतसँग खेलेर के पाएछ यो नालायक सरकारले | आमाको काख उजाडिदियौ बुवा परदेशमा पसिना बगाइरहेका छन् कठै मेरो देश मेरो मातृभूमि 😢

08/09/2025

प्रहरीले Civil Hospital परिसर मै अ!श्रु ग्यास हा!नेको छ। 💔😲

08/09/2025

प्रहरीले Civil Hospital परिसर मै अ!श्रु ग्यास हा!नेको छ।💔

08/09/2025

सबैको आक्रोश:
Nepali police ❎
Neta ko police✅

08/09/2025

सबै नेपालीहरूले बालेनज्यूलाई भन्नु छ- प्रिय बालेन

अहिले नै नेतृत्व लिनुहोस् नत्र कहिल्यै नलिनू।

08/09/2025

Breaking: सिभिल अस्पतालभित्रै प्रहरी छिरेर कुटपिट गर्न थालेका छन् ।
#थुक्कायस्तोसरकार

08/09/2025

सबै नेपालीहरूले बालेनज्यूलाई भन्नु छ- प्रिय बालेन
अहिले नै नेतृत्व लिनुहोस् नत्र कहिल्यै नलिनू।

आन्दोलनमा उत्रिएका युवाहरूले — भोलिदेखि सम्पूर्ण स्कुल, कलेज र विश्वविद्यालय अनिश्चितकालका बन्द हुने घोषणा गरेका छन्।
08/09/2025

आन्दोलनमा उत्रिएका युवाहरूले — भोलिदेखि सम्पूर्ण स्कुल, कलेज र विश्वविद्यालय अनिश्चितकालका बन्द हुने घोषणा गरेका छन्।

08/09/2025

ती आमाहरूको हाल के होला सरकार, जसको आज कोख रित्तिएको छ?😔💔

08/09/2025

यो यस्तै देश हो —
जहाँ विद्यार्थीले आवाज उठाउँदा उसले माग पूरा पाउँदैन,
बरु उसलाई गोली हानेर मारिन्छ।💔😔

08/09/2025

अर्को दुखद समाचार💔:
**इटहरीमा पनि प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ।**

शान्तिपूर्ण आन्दोलनमा यस्तो बर्बरतापूर्ण दमन कहाँको न्याय हो?
एकपछि अर्को गर्दै निर्दोष ज्यान गुमिरहँदा सरकार किन चुप छ?
रगतले सिँचिएको यो आन्दोलन अब रोकिने छैन।

#न्यायकोलागि
#थुक्कायस्तोशासन

08/09/2025

ती आमाहरूलाई के जवाफ दिन्छस्, पाखण्डी सरकार? जसका छोराहरू बिहान आमालाई भनेका थिए —
**"आमा, म गएको है, बेलुका सकुशल फर्किन्छु, पिर नगरनुहोस्"** —
तर बेलुकासम्म उनीहरू **दैवको काखमा पुगिसके।**

यो कस्तो शासन हो जहाँ सत्यको आवाज उठाउँदा आमाको काख रित्तिन्छ?
कति आमाहरूको अँगालो खाली गराउने?
कति सपना चकनाचुर पार्ने?
#थुक्का यस्तो निर्दयी सरकार!

Address

London

Website

http://www.memetrollnepal.com/

Alerts

Be the first to know and let us send you an email when Meme Troll Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share