
18/08/2025
दार्जीलिङ आर्य ग्राम सेवक समाज द्वारा ७९औं सवान्त्र दिवस २०२५ भब्यताका साथमा पालन गर्यो। भने समाजलाई सहयोग पुर्याउने सम्पुर्ण उच्च बिचार भएका ब्याक्तित्व सम्मान जनाउदै सम्पूर्ण एस,ऐस,जी ग्रुप, समाजका सदस्यगण, अतिथी पञ्चायत समिति, पञ्चायत सदस्य, सक्षम फण्डेसन राजु राई, महेन्द्र प्रधान, यान्जीत चाम्लिङ, सुभत सुब्बा लगायत सम्पूर्णलाई समाजको पक्षबाट मुरी-मुरी धन्यवाद चढाएका छन्। आउने दिनहरुमा पनि यसरी नै साथ-सहयोग दिने अपेक्षा समाज साथै आयोजक पक्षले राखेका छन्।